• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ३. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

नेपालमै पहिलो पटक कफी प्रशोधन र प्याकेजिङमा असल अभ्यास लागू हुँदै


  •   शनिबार, जेठ २०, २०८० मा प्रकाशित
  • काठमाडौं ।कफीको गुणस्तरीय उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने गरी सरकारले नेपालमा नै पहिलो पटक कफी प्रशोधन तथा प्याकेजिङमा असल अभ्यास लागू गर्ने तयारी गरेको छ । ‘स्वच्छ तथा गुणस्तरीय कफीको प्रशोधन र प्याकेजिङ सम्बन्धी निर्देशिका, २०८०’ को मस्यौदालाई कफी क्षेत्रका विभिन्न सरोकारवाला निकायहरू सँगको चरणवद्ध परामर्श पछि शुक्रवार अन्तिम रूप दिइयो ।
    नेपालमा उत्पादित कफीको गुणस्तर र स्वच्छता सुनिश्चित गरी उचित स्तर कायम राख्न, निकासी व्यापारलाई प्रवर्द्धन गर्न, प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्ने मुल उद्देश्यका साथ यो निर्देशिका कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत जारी हुनेछ ।

    Advertisement

    युरोपियन युनियको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमले खाद्य प्रविधि तथा गुणस्तर विभाग,राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कफी उत्पादक संघ, केन्द्रीय कफी सहकारी संघ लगायत सरकारी तथा निजी क्षेत्रका सरोकारवाला निकायहरूका साथै यस क्षेत्रका विज्ञहरूसँगको विभिन्न चरणको छलफल मार्फत यो मस्यौदा तयार गर्न सहयोग गरेको हो । उक्त निर्देशिकामा असल अभ्यास अन्तरगत कफी प्रशोधन पूर्वाधारहरू, प्याकेजिङ, भन्डारण तथा ढुवानी एवं प्रमाणीकरणका आधारभूत प्रावधानहरू, प्रशोधन र प्याकेजिङमा काम गर्ने व्यक्तिको प्राविधिक दक्षता लगायतका विषयहरू समेटिएका छन् ।उक्त अवसरमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकी सहसचिव सवनम सिवाकोटीले नेपालमा कफी क्षेत्रमा असल अभ्यास मार्फत गुणस्तर सुधारका लागि यो निर्देशिका उपयोगी हुने बताइन् ।

    अन्तर्राष्ट्रिय व्यापार केन्द्रका कफी विज्ञ संचित न्यौपानेले यो निर्देशिका पाकेको कफी चेरी टिपे पश्चातः सार्टिंग, पल्पिङ्ग, फर्मेन्टेसन (किण्वन), सुकाउने, भण्डारण, हलिङ्ग, ग्रेडिङ्ग, सर्टिङ्ग, रोष्टिङ्ग लगायतका कफी प्रशोधनका चरणहरु र विभिन्न प्रशोधित तथा अर्धप्रशोधित कफी प्याकेजिङ्गगर्नेउद्योग तथा व्यवसायमा लागू हुने गरी तयार गरिएको बताए । नेपाल कफी उत्पादक संघका महासचिव सन्तोष न्यौपानेले निर्देशिकाका रहेका प्रावधानहरूबारे सामान्य किसानहरूमा पनि प्रचार प्रसार गर्न सकिए असल अभ्यासलाई व्यापक रूपमा लागू गर्न सहयोग पुग्ने बताए ।

    शनिबार, जेठ २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ३.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.