• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट


  •   मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
  • चितवन । पुष्पान्जली हस्पिटल प्रा.ली.भरतपुर र गुल्मी चितवन मैत्री समाज चितवन बीच स्वास्थ्य परिक्षण तथा उपचारमा छुट सुविधा दिने गरि सम्झौता सम्पन्न भएको छ ।
    गुणस्तरीय तथा उपचारमा सहज पहुंँच पुर्याउने उद्धेश्य सहित समाजलाई २५ प्रतिशत छुट दिने सम्झौता भएको हो । हस्पिटलक प्रबन्ध निर्देशक सुजनराज अधिकारी, वरिस्ठ फिजिसियन एसोसियट प्रोफेसर डा. भोजराज अधिकारी, बोर्ड सदस्य तथा सामाजिक बिभाग प्रमुख तेज नारायण खरेल, बोर्ड सदस्य राजेन्द्र पन्त, सामाजिक सेवा इकाई प्रमुख तथा सूचना अधिकारी र केदार प्रसाद सुबेदी सहितको सहभागितामा सम्झौता गरिएको हो ।

    Advertisement

    अस्पतालको समग्र सेवा सुविधा र जनता संग अस्पताल, आरोग्य प्याकेज प्रदान गर्न सम्झौता गरिएको सामाजिक सेवा प्रमुख केदार सुबेदीले बताउनु भयो । समाजका अध्यक्ष बिक्रम सापकोटाले यस सम्झौताले समाजका सदस्यलाई गुणस्तरीय स्वास्थ्य उपचार हुने विश्वास व्यक्त गर्नुभयो भयो । स्वास्थ्य क्षेत्रको राजधानी मानिने चितवनमा स्वास्थ्य क्षेत्रमा एउटा आशालाग्दो,भरपर्दो, सुबिधा सम्पन्न अस्पतालको यस्तो अनुकरणीय सामाजिक कामको सबैले प्रसंशा गर्दै सुबिधा लिन प्रोत्साहन गर्नुपर्ने बोर्ड सदस्य खरेलले बताउनु भयो । सम्झौता कार्यक्रममा नर्सिंङ प्रमुख कविता खराल तथा गुल्मी चितवन मैत्री समाज चितवनका अध्यक्ष बिक्रम सापकोटा, वरिष्ठ उपाध्यक्ष मोहन पन्थी, सचिब गंगाधर खराल लगायतको उपस्थिति थियो । सम्झौता आजैका दिन देखि लागु हुने छ ।

    मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.