• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु


  •   शुक्रबार, साउन ३१, २०८२ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ८ स्थित लाली गुरांँस चोकमा रहेको ट्रिसा द जुम्बा स्टुडियोमा आउंँदो भदौ १गते देखि अभ्यास कक्षा शुरु हुने भएको छ ।

    Advertisement

    स्थानीयलाई सहजरुपमा प्रशिक्षण दिने उद्धेश्य सहित दक्ष प्रशिक्षकद्धारा बिहानदेखि बेलुका सम्म कक्षा शुरु गर्न लागिएको हो ।
    जुम्बाको बुधबार औपचारिक रुपमा चितवनका व्युटिसिएन कल्पना गुरुङले उद्धघाटन गर्नुभएको थियो । स्टुडियोले चितवन जिल्लाभित्र जिम र हेल्थमा लामो समयदेखि काम गर्दै अनुभव प्राप्त प्रशिक्षक एवम् विज्ञहरुद्धारा अभ्यास कक्षा सञ्चालन गरिएको जुम्बाकी सञ्चालिका सरिता सुवेदीले जानकारी दिनुभयो ।
    स्वास्थ्यकर आहार विहार, शारीरिक तन्दुस्तताको लागि नियमित व्यायामका साथै व्यस्त जीवनशैलीलाई सहजता बनाउने हेतुका साथ “स्टे फिट, स्टे हेल्दी” भन्ने मूल उद्देश्यका साथ त्रिशा “द जुम्बा स्टुडियो” बुधबारबाट सञ्चालनमा आउने उहांँले बताउनु भयो ।
    स्टुडियोबाट प्राप्त सेवाहरु र स्वास्थ्य जीवनयापनका लागि आवश्यक स्वास्थ्य टिप्स लगायतका विषयमा विज्ञहरुद्वारा प्रशिक्षण गराईनेछ ।

    एकै थलोबाट संगीतका माध्यमबाट मिनी जिमको व्यवस्था सहित जुम्बा क्लास, हेल्थ टिप्स, थेउरी क्लासको सेवा सहित नियमित योजना, विद्यार्थी लक्षित योजना र विभिन्न व्यक्तिहरुको व्यस्त समयलाई मध्यनजर गर्दै विदाको समय समेत प्रयोग गर्न मिल्ने अवसर योजना सहितका विभिन्न प्याकेजहरुको सेवा सञ्चालन गरिने लक्ष्य लिइएको सुबेदीको भनाई छ । बिहान ४ः३० बजेबाट सेवा शुरु हुने स्टुडियो मार्फत नृत्य कक्षाहरुको समेत सञ्चालन हुँनेछन । आफ्नो शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्न उहांँले समयमै आफ्नो सिट सुरक्षित राख्न समेत आग्रह गर्नुभयो ।

    शुक्रबार, साउन ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.