• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति


  •   आइतबार, साउन १९, २०८२ मा प्रकाशित
  • गैंडाकोट । अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टले आफ्ना प्रमूख सल्लाहकार तथा शिक्षासेवी स्वर्गीय राम प्रसाद चापागाईं “चञ्चल” १३औं पुण्य तिथिको अवसरमा उहाँको स्मृतिमा ‘राम प्रसाद “चञ्चल” छात्रवृत्ति योजना’ घोषणा गरेको छ।
    स्याउली बजारस्थित दिवंगत चापागाईंको निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उक्त योजनाको औपचारिक घोषणा अक्सफोर्ड कलेजका प्रिन्सिपल प्रा. डा. ईन्जिनियर हरि भण्डारीले गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल भण्डारीले स्व. चापागाईंको जीवन आदर्श, शिक्षाप्रतिको समर्पण र सादगीपूर्ण व्यक्तित्वको स्मरण गर्दै भन्नुभयो, “स्व. चापागाईंज्यूले शिक्षा, सेवा र सादगीलाई जीवनको मूल मन्त्र बनाउँदै यस क्षेत्रको शैक्षिक उत्थानमा पु¥याउनुभएको योगदान अतुलनीय छ। उहाँको स्मृतिमा स्थापित यो छात्रवृत्ति योजना भावी पुस्तालाई प्रेरणा दिने माध्यम बन्नेछ।”

    Advertisement

    कलेजले सार्वजनिक गरेको विवरणअनुसार, यो छात्रवृत्ति योजनाअन्तर्गत प्रत्येक शैक्षिक वर्षमा द्यभ् ऋष्खष् ितथा द्यभ् भ्भिअतचष्अब ि७ भ्भिअतचयलष्अक (भ्७भ्) कार्यक्रम अध्ययनरत दुई जना मेधावी र आर्थिक रूपमा विपन्न एक छात्र र एक छात्रा विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । यो छात्रवृत्ति योजना बार्षिक २० लाख ४५ हजार रुपैयाँ बराबरको बनाइएको छ। चयन प्रक्रियामा विद्यार्थीको शैक्षिक योग्यता, अनुशासन र आर्थिक अवस्था पनि विचार गरिनेछ। यस छात्रवृत्ति योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कलेजले छिट्टै एक विस्तृत कार्यविधि समेत तयार गर्ने जनाएको छ, जसमा आवेदन प्रक्रिया, मूल्याङ्कनका मापदण्ड, छात्रवृत्ति वितरणको प्रक्रिया तथा व्यवस्थापनसम्बन्धी स्पष्ट निर्देशनहरू समावेश हुनेछन्।

    कलेजका भाइस प्रिन्सिपलले पनि कार्यक्रममा मन्तव्य राख्दै यो योजना स्व. चापागाईंप्रति श्रद्धाञ्जली मात्र नभई, भविष्यका विद्यार्थीहरूलाई मार्गदर्शन र प्रेरणा दिने ऐतिहासिक पहल भएको बताउनुभयो। कार्यक्रममा सहभागी वक्ताहरूले स्व. चापागाईंप्रति श्रद्धा व्यक्त गर्दै उहाँको शिक्षाप्रतिको समर्पण भावी पुस्ताका लागि उदाहरणीय रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

    आइतबार, साउन १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.