• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै


  •   बुधबार, साउन २२, २०८२ मा प्रकाशित
  • चितवन – भरतपुरस्थित आरम्भ कलेजले साउन २३ गते इन्ट्रा-कलेज स्तरीय पाककला प्रतियोगिता ‘Battle of the Cuisine V.1.0’ आयोजना गर्ने भएको छ। कलेज परिसरभित्र रहेको किचन तथा डाइनिङ ल्याबमा हुने यस प्रतियोगितामा कलेजका ५२ भन्दा बढी विद्यार्थी समूहहरूले भाग लिनेछन्।

    Advertisement

    प्रतियोगितामा सहभागी टोलीहरूले पश्चिमी शैलीका विभिन्न Continental Cuisine प्रस्तुत गर्नेछन्। प्रतियोगितामा प्रस्तुत गरिने व्यञ्जनहरूको स्वाद, प्रस्तुति, मौलिकता तथा समूहगत कार्य क्षमताको आधारमा मूल्यांकन गरिनेछ।

    कार्यक्रमको विशेष आकर्षणका रूपमा प्रतिष्ठित चारतारे होटलका Executive Chef निर्णायकका रूपमा उपस्थित हुनेछन्। प्रतियोगितामा लोकप्रिय व्यञ्जनका लागि छुट्टै पुरस्कारको व्यवस्था गरिएको छ, साथै प्रि-प्लेटेड आइटम र नवीन संयोजन प्रस्तुत गर्ने समूहलाई अतिरिक्त अंक दिइनेछ।

    कलेजका प्राचार्य सुरज शिवाकोटीले भने,“कुलिनरी शिक्षालाई व्यावहारिक ढंगले आत्मसात् गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। विद्यार्थीहरूमा सिर्जनात्मकता, आत्मविश्वास र समूहमा काम गर्ने सीप विकासका लागि यस्ता प्रतियोगिता अत्यन्तै महत्वपूर्ण हुन्छन्।”

    उनले थपे, “आरम्भ कलेजले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक अनुभव दिने कार्यक्रमहरूलाई सधैं प्राथमिकता दिँदै आएको छ। पाककला क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूका लागि यो एक उत्कृष्ट अवसर हो।”

    कलेज प्रशासनका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ र सहभागी टोलीहरूले आफ्नो नाम दर्ता गराइसकेका छन्। कार्यक्रमलाई व्यवस्थित, प्रतिस्पर्धात्मक र प्रेरणादायी बनाउने उद्देश्यसहित अन्तिम तयारीहरू तीव्र गतिमा अगाडि बढाइएको छ।

    बुधबार, साउन २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.