• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’


  •   बुधबार, साउन २२, २०८२ मा प्रकाशित
  • चितवन । अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ्ग एण्ड मेनेजमेण्ट,गैंडाकोटले रजत बर्षको अवसरमा अक्सफोर्ड मेला २०२५ आयोजना गर्ने भएको छ । देश भरिका कलेज एवं विध्याहरुबीच यही साउन २५ देखि २७ गतेसम्म् उक्त मेला गर्न लागिएको हो । मेलामा विभिन्न स्टार्टअप प्रर्दशनी गर्नुका साथै विद्यार्थी बीच प्रतिस्पर्धा गराइनेछ । देशभरका कलेजका विद्यार्थीहरुको ज्ञान आदान प्रदान गर्ने उद्धेश्य सहित देशमै यसप्रकारको मेला आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा कलेजका प्राध्यापक डाक्टर हरि भण्डारीले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार मेलामा कोड वार, ब्रिज मोडलिङ्ग, सर्किट डिजाइन, विजनेश पिच्र्् डिजाइन क्वीज कम्टिसिन, पब्लिक स्पिकिङ्ग प्रतिस्पर्धा , प्यानल डिस्कसन, लगायतका १३ वटा कार्यक्रमहरु समावेश गरिएको छ । विद्यार्थीलाई समाज , देश र विश्वसँग जुध्न सक्ने आत्मविश्वासी दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुग्ने उनको भनाई छ ।

    मेलामा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिनेछ । यसैगरी हालै दिवंगत भएका कलेजका प्रम्ुख सल्लाहाकार स्मृतिमा २० लाख ४५ हजार रुपैंया बराबरको छात्रवृत्ति योजना घोषणा गरिएको प्राडा भण्डारीले जानकारी दिए । कलेजले २०५७ सालबाट पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी अध्ययन अध्यापन गर्दै आएको छ । यहांँ मेनेज्मेन्ट, कम्प्युटर साइन्स, बिसिए, विविए, , विई, विएचएम, एमएस्सी, लगायतका कार्यक्रमहरु सञ्चालित छन ।

    बुधबार, साउन २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.