• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

भारी छुटका साथ चितवनमा वुलिङ्ग बिगुओ इभी गाडीको बिक्री


  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
  • चितवन । नेपालका लागि वुलिङको आधिकारिक आयातकर्ता एवं वितरक पारामाउन्ट्स प्रालिले वुलिङ बिंगुओ ईभी गाडी भित्र्याएको छ। आइतबार एक कार्यक्रमकाबीच नयाँ मोडलको यो गाडी सार्वजनिक गरिएको हो ।
    नेपालमा अत्यधुनिक प्रविधि एवं पर्यावरणमैत्री विद्युतीय सवारी क्षेत्रमा यस कारले नयाँ आयाम थप्ने पारामाउन्टस कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा ३१.९ किलोवाटको लिथियम–आयन फस्फेट ब्याट्री जडान गरिएको र एक पटक चार्ज गरेपछि ३३३ किलोमिटरसम्म सहज एवं आरामदायी यात्रा गराउनेछ ।
    गाडीमा ७९० लिटर क्षमताको बुट स्पेस भएको बुलिङ ईभी छोटो तथा लामो दूरीको यात्राको लागि उत्कृष्ट ढंगले डिजाइन गरिएको छ ।
    यो गाडीको शुरुआती मूल्य ३१ लाख ९९ हजार रहेको छ। यो गाडी मिल्क टी, ग्यालेक्सी ब्लू र मूस ग्रीन गरि तीनवटा रंगमा उपलब्ध छ।

    Advertisement

    चितवनमा सार्वजनिक भएसंँगै यो गाडी बुकिङ्ग र विक्री सुरु भैरहेको वुलिङ्ग बिंगुओका चितवनको लागि आधिकारीक वितरक रेयन मोटर्स रहेको निर्देशक बिमल पौडेलले जानकारी दिए ।
    रेयन मोटर्स ले फोर्स मोटर्सका कमर्सियल गाडी चितवनमा विक्री वितरण गर्दै आएको छ भने पछिल्लो समयमा बजारमा नीजि इभी कारको पनि अत्यधिक माग भएपछि बुलिङ्ग बिंगुओ गाडीको बिक्री शुरु गरिएकोे निर्देशक पौडेलको भनाई छ । यो गाडी इन्डोनेसिया, चाईना, लगायत अन्य देशमा सफल भईसकेकाले नेपालका पनि बिक्री शुरु गरिएको कम्पनीले जनाएको छ । गाडी सार्वजनिक भएसंँगै र ग्राहकको बढ्दो रुचिसंँगै यो गाडीको बिक्री बढ्ने पारामाउन्ट मोटर्सका डिलर इञ्चार्ज बिपुल भट्टराईले बताए ।
    ‘वुलिङ्ग बिंगुओ सेग्मेन्टमा निकै सफल यो मोडलको गाडी खोज्नेहरुको बीचमा यसको राम्रै चर्चा रहेको छ ।’ भट्टराइले भने, यसको चर्चा बढ्नुमा यसमा रहेको रेन्ज,ब्याट्री,मोटर गाडीको आकर्षक लुक्स पनि हो ।’बिगुओमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्से छ । यसको नयांँ प्रविधिमा आधारितको शुरुवाती मूल्य ३२ लाख ९९हजार रहेकोमा हाल दशै अफरको रुपमा २९लाख ९९हजारमा बिक्री गरिने कम्पनीले जनाएको छ । े यो कार चालक र यात्रु सहजताको लागि अन्य धेरै विशेषताहरू रहेको निर्देशक पौडेलको भनाई छ ।

    ‘सुरक्षाको हिसाबले हेर्दा कम्पनीले यो बिंगुओमा डुअल एयर ब्याग, इबीडीसहितको एबीएस, रियर पार्किङ सेन्सर, रियर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरिएको छ ।’ पौडेलले भने ।

    सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.