• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

चारदिने काडा अटो एक्स्पोमा ग्राहकको उत्साहजनक सहभागिता : ९८ वटा गाडीको बुकिङ्ग र बिक्रीे


  •   शनिबार, असोज १९, २०८१ मा प्रकाशित
  • चितवन । चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा)ले आयोजना गरेको चारदिने काडा अटो एक्स्पोमा ४० करोड रुपैंया बराबरको कारोबार भएको छ । चितवन प्रर्दशनी केन्द्रमा असोज १६ देखि १९ गतेसम्म सञ्चालित एक्स्पोमा सबै गरी ९८ वटा गाडी बिक्री र बुकिङ्ग भएका छन भने , ४२ वटा स्कुटर, मोटरसाइकल बिक्री भएका छन ।
    काडाका अध्यक्ष राजन पियाले चारदिने काडा अटो शोमा इभी गाडी र स्कुटरको बिक्री अपेक्षा गरे भन्दा राम्रो भएको बताए । ‘काडाले पहिलोपटक गरेको यो एक्स्पो यत्तिको सफल हुन्छ भन्ने आशा थिएन , तर हामी आफ्नो लक्ष्यमा पुगेका छौं ।’ एकैठाउंँमा झण्डै दुईदर्र्जन कम्पनीका गाडी, स्कुटर छानेर , बुझेर लिन पाउने सुविधा भएकोले पनि काडा अटो एक्स्पो सफल भएको अध्यक्ष पियाको भनाई छ ।

    Advertisement

    मुख्य गरी बीवाइडी, नेटा , एमजी, सिट्रोन, ह्यन्डाई अमोडा , सेरेन, विंगो, औरा लगायतका कम्पनीका गाडीहरुमो ग्राहकको आकर्षण रहेको पाईएको छ । त्यस्तै इभी स्कुटरको माग पनि उत्तिकै रहेको पियाको भनाई छ । चारदिनको अवधिमा अटो एक्स्पोमा पांँचहजारले अवलोकन गरेका छन ।
    एक्स्पोको समापनमा दुईपांँग्रे सवारी साधनमा बेष्ट सेलरमा डिएस अटोलिंक , चारपांँग्रेमा बेष्ट सेलर ओजोन मोटर्स भएका छन भने बेष्ट स्टलको स्थान डाइनामिक इनर्जीले पाएको छ ।

    यस्तै लक्की ड्र अन्र्तगत गाडी खरीद गर्ने ग्राहक मध्येबाट पहिलो पुरस्कार, अनिषा सापकोटा, दोस्रो पुरस्कार शिवकान्त घिमिरे र तेस्रोे पुरस्कार ईश्वर महत्तोले जितेको अध्यक्ष पियाले जानकारी दिए । अवलोकन कर्ता मध्ये पहिलो पुरस्कार सुरेन्द्र तामाङ्ग र दोस्रो पुरस्कार राजन कंडेलले प्राप्त गरेका छन ।

    चितवन उद्योग संघको सहकार्यमा चितवन प्रर्दशनी केन्दमा अटोमोवाईल व्यवसायको प्रवद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ असोज १६ गतेदेखि असोज १९ गतेसम्म एक्स्पोको आयोजना गरिएको थियो ।
    चितवन प्रदर्शनी केन्द्रको हलमा आयोजना भएको मेलामा साना ठुला गरी २१ वटा कार, जिप, मोटरसाइकल र स्कुटर लगायतका सवारी साधानहरुको स्टल रहेका थिए । जिप र माइक्रो बसको करिव ५ वटा स्टल र प्रर्दशनी हल वाहिरको चौरमा टेन्ट भित्र समेत स्टलहरु राखिएको थियो ।

    एक्स्पो अवधिमा आउने ग्राहकहरुलाई स्पोर्टमै फाईनान्स तथा इन्स्योरेन्स सेवा उपलव्ध गराईएको थियो ।

    शनिबार, असोज १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.