• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ३. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजद्धारा आश्रममा भोजन


  •   बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
  • चितवन । अन्तरराष्ट्रिय दूध दिवसको अवसरमा चितवन मानव सेवा आश्रमका आश्रितहरुलाई भोजन वितरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजले भरतपुर स्थित चितवन मानव सेवा आश्रमलाई भोजन वितरण गरेको हो । आज आश्रममा एक कार्यक्रमको आयोजना गरि त्यहांँका ५२ जना आश्रितहरुलाई दही च्यूरा र दुईदिन खानाको लागि सहयोग गरेको छ ।

    Advertisement

    सो अवसरमा बोल्दै समाजका केन्द्रिय अध्यक्ष आनन्द न्यूरेले दीन दुःखी तथा असहायको दैनिकीलाई सहज होस भन्ने हेतुले उनीहरुलाई भोजन वितरण गरी अन्र्तराष्ट्रिय दूध दिवस मनाईएको बताए । दुग्ध उत्पादक किसान जहिले पनि राज्यबाट अपहेलित भएको भन्दै उनले सामाजिक कार्यमा पनि समाजले सदैव हातेमालो गर्दै आएको बताए । जन्म देखि मृत्यु सम्म दूध अत्यावश्यक पोषिलो पदार्थ भएकोले आश्रितहरुलाई दही च्यूरा, भोजन वितरण गरिएको उनको भनाई थियो ।

    अन्नपूर्ण दुग्ध सहकारी लिमिटेड, भरतपुरका अध्यक्ष ऋषिराम अधिकारीले अन्र्तराष्ट्रिय दूध दिवसको अवसर पारेर आज विभिन्न संघसंस्थाले सहयोग गरी मनाएको भन्दै उनले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह हुुने बताए । कुल ग्राहस्थ उत्पादनमा दुग्ध उत्पादक किसानको ८ प्रतिशत योगदान रहेकोले राज्यले कृषकलाई सम्मान गर्नुपर्ने बताए ।

    आश्रमकी सञ्चालिका देवी आचार्यले विभिन्न दाता तथा संस्थाबाट आश्रम चलाउन सहयोग पुगेको भन्दै उहांँले यो सहयोगले आश्रम सञ्चालनमा टेवा पुगेको बताइन । आगामी दिनमा समेत यस्ता कार्यक्रमको अपेक्षा रहेको भन्दै उनले समाजले गरेको सहयोगको प्रशंसा गरिन ।

    आश्रममा बृद्धबृद्धा, युवायुवती र दुई बालबालिका गरी ५२ जना आश्रित रहेका छन । आश्रम ७ बर्षअघि देखि सञ्चालनमा छ ।

    बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ३.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.