• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ३. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाउंँदै सजिलो सहकारी


  •   सोमबार, असार ०४, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोकमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आफ्नो स्थापना दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ ।
    साकोसको १२ औं स्थापना दिवसको अवसर पारेर असार ५ देखि असार ११ सम्म विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउन लागेको हो । साकोसले आफ्नै भवन परिषरमा आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

    Advertisement

    संस्थाका अध्यक्ष देवीलाल गौतमले सजिलो सहकारीले ११ बर्ष पुरा गरी १२ औं बर्ष पुगेको अवसरमा साताव्यापी कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । संस्थाले आफ्ना शेयर सदस्य र स्थानीयबासीका लागि यो कार्यक्रम गर्न लागिएको गौतमले बताउनु भयो । उहांंँका अनुसार असार ५ गते जगतपुर स्वास्थ्य चौकीमा स्वास्थ्य शिविरको आयोजना गरिने छ । पुष्पाञ्जली अस्पतालको प्राविधिक सहयोगमा वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी सहितको १८ जनाको टीमले स्थानीयहरुको स्वास्थ्य परीक्षण गरिने उहांँले बताउनु भयो । शिविरमा सेवाग्राहीले आफ्नो निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउनुका साथै निशुल्क औषधि समेत वितरण गरिने छ ।

    यसैगरी असार ६ गते संंस्थाका ७० बर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान, ७ गते अन्र्तस्कुल वत्तृत्वकला प्रतियोगिता , ८ गते महिला शशक्तिकरण र खेलकुद कार्यक्रम राखिएको छ ।
    अन्र्तस्कुल वक्तृत्वकला प्रतियोगितामा विभिन्न वडाका ४२ वटा विद्यालयबाट विद्यार्थी सहभागी हुनेछन । महिला शशक्तिकरणको लागि महिलालाई शशक्त र जागरुक बनाउने उद्धेश्य सहित कानुनी परामर्शदाता द्धारा परामर्श दिईने संस्थाका सचिव कर्ण विश्वकर्माले जानकारी दिनुभयो ।
    यस्तै असार ९ गते युवाका लागि वित्तिय साक्षरता , १० गते खुल्ला रक्तदान र ११ गते अन्य विविधि कार्यक्रम गरी समापन गरिने सचिव विश्वकर्माले बताउनु भयो ।

    कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष मीन बहादुर परियार , संस्थाका लेखा संयोजक खिल बहादुर बस्नेत लगायतले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो । ११ बर्षअघि १६ लाख बचतबाट शुरु भएको यो संस्थाको हाल २० करोड कुल बचत छ । संस्थामा हाल १ हजार ९०७ जना शेयर सदस्य छन ।

    सोमबार, असार ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ३.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.