चितवन । चितवन मोबाईल व्यवसायी संघको अध्यक्षमा श्रीधर रेग्मी निर्वाचित भएका छन । संघको सोमबार भरतपुरमा आयोजित प्रथम अधिवेशन तथा साधारण सभाले रेग्मीलाई सर्वसम्मत चयन गरेको हो ।
Advertisement
संघको वरिष्ठ उपाध्यक्षमा रतन भट्ट , उपाध्यक्षमा द्धय , रंजित अर्याल र सुजन लामिछाने, सचिवमा भुपेन्द्र भट्टराई, सहसचिवमा दिपेन्द्र खड्का , कोषाध्यक्षमा कृष्णप्रसाद न्यौपाने र सह–कोषाध्यक्षमा नवराज गिरी चयन भएका छन । यस्तै संघको सदस्यहरुमा सविन निरौला,रामु पौडेल, मनिश गिरी, रेशम रेग्मी शंकर पौडेल, कृष्ण प्रसाद न्यौपाने, सन्दीप सुबेदी र राम बजगांई चयन भएका हुन् ।