• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

भरतपुर – १० का अध्यक्षको उदारणीय काम :वडाबासीलाई २४सैै घण्टा निशुल्क एम्बुलेन्स


  •   बुधबार, चैत १९, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० का बासिन्दालाई अस्पताल सम्म आउन र अस्पतालबाट घर फर्कनका लागि निःशुल्क एम्बुलेन्स सेवाका साथै कसैको मृत्यु भएमा शवबहान सेवा पनि पाउने भएका छन । वडा कार्यालयले आफ्नो वडा भित्र रहेका बिभिन्न पाँच वटा संस्था संग २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवाको सम्झौता गरेको हो ।
    मंगलबार कार्यालयमा वडा अध्यक्ष परमेश्वर खनाल र एम्बुलेन्स संञ्चालन गर्ने संस्थाहरुका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

    Advertisement

    टेक प्रसाद अर्यालय स्मिृत प्रतिष्ठान, टोपनारायण ढकाल स्मृति समाज, देवी प्रसाद वस्ती स्मृति प्रतिष्ठान, सामुदायिक स्वास्थ्य एवं अनुसन्धान केन्द्र र गुणराज पाठक स्मृति प्रतिष्ठानका प्रतिनिधिहरुले वडाका स्थायी तथा अस्थायी बासिन्दाहरुलाई आकस्मिक सेवाका लागि निःशुल्क सेवा दिने गरी सम्झौता गरिएको हो । वडा बासिलाई चौबिसै घण्टा सेवा दिने गरी यो सम्झौता गरिएका अध्यक्ष खनालले जानकारी दिनुभयो । आकाश्मिक रुपमा अस्पतालमा लैजान साधन नपाएर उपचार अभाव नहोस भनेर सम्झौता गरिएको उहाँले बताउनुभयो । साथै आर्थिक अभावमा शवको दाहासंस्कार गर्न समस्या पर्ने परिवारको लागि निःशुल्क शवबहान सेवा दिईएको उहांँले जानकारी दिनुभयो ।

    यो सम्झौता बि. सं. २०८४ साल चैत ३० गते सम्म कायम रहने उहाँले बताउनुभयो । एम्बुलेसको प्रयोग बहिरंग सेवाका बिरामीहरुले गर्न नपाउने सम्झौतामा लेखिएको छ । अध्यक्ष खनालले वडा कार्यालयमा आफ्नो नेतृत्वमा आए संगै वडा बासीका लागि जिल्लाका दुई ठूला मेडिकल संग ५० प्रतिशत छुट, अन्य साना अस्पतालमा २० देखि ३० प्रतिशत छुट, गरिब तथा जेहन्दार बिद्यार्थीका लागि निःशुल्क शिक्षा लगायतका कामहरु भइसकेका छन ।

    बुधबार, चैत १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.