• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

विकास, समृद्धि, राष्ट्रवादी सोच भएको राप्रपालाई भोट दिनुस : बिक्रम पाण्डे


  •   सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
  • चितवन ।पूर्वमन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले राजनीति वा विकास र समृद्धि रोज्ने बेला आएको बताउनुभएको छ । भरतपुर–१५ फुलबारीमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघले गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले फोस्रा चुनावी नारा भन्दा विश्वासिलो व्यक्तिलाई चुन्न आग्रह गर्नुभएको छ ।

    Advertisement

    उहाँ चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार हुनुहुन्छ । “राजनीति चाहिने भए राजनीतिक खेलाडीलाई भोट दिए हुन्छ”, उहाँले भन्नुभयो, “विकास, समृद्धि, राष्ट्रवादी सोच भएको चाहिएमा राप्रपालाई भोट दिनुस ।” उहाँले यसपालीको चुनावलाई विगतका ४ वटा निर्वाचनको समिक्षा गर्दै सहि नेतृत्व छनौट गर्न आग्रह गर्नुभयो । “आफ्नो मान्छे, आफ्नो पार्टी भनेर भोट नदिनुस”, उहाँले भन्नुभयो, “चुनावमा मात्रै झुल्किने नेता होइन, हार्दा–जित्दा सधै सँगै हुनेलाई सांसद बनाउनुस् ।”

    उहाँले यसपालीको निर्वाचन संवेदनशील रहेकाले राष्ट्रलाई विदेशीको कव्जाबाट जोगाउन राष्ट्रवादी उम्मेदवारहरुलाई जिताउनुपर्ने बताउनुभयो । “जनताको मन जित्ने काम गर्नेहरु लुकेर घेराउमा हिड्नैपर्दैन”, उहाँले भन्नुभयो, “चुनाव जितेपछि भागिहाल्ने, हारे पछि पनि कहिल्यै नआउनेहरुलाई नरोजौँ ।”

    पाण्डे २०५६ सालदेखि लगातार चितवनबाट एकै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिदै आउनुभएका उहाँ यसपाली ५ औँ पटक उम्मेदवार बन्नुभएको हो । उहाँले देशहित विपरितका कामहरु हुन नदिन राप्रपा पहरेदारका रुपमा उभिने भएकाले यसपाली राप्रपाको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । देश अभिभावकविहिन बनेकाले राष्ट्रवादीहरुलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।

    सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.