• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न


  •   शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित शैक्षिक गुणस्तरमा अग्रणी बीज बिज किड्स केयर सेन्टरले आफ्नो स्थापनाको १० बर्ष पुरा गरेको अवसरमा बजार मेला (मार्केट फेयर) सम्पन्न गरेको छ । शुक्रबार स्कुल परिषरमा विद्यार्थीले बजार मेला सम्पन्न गरेका हुन । विद्यार्थीले शिक्षा संँगै अन्य व्यवहारिक ज्ञान प्राप्त उद्धेश्य गर्ने सहित मार्केट फेयर गरिएको हो ।
    सो बजार मेलामा प्रमुख अतिथि वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाटले उद्धघाटन गर्नुभएको थियो ।
    स्कुलका प्राचार्य चन्दु केसीले स्कुलले १० बर्ष पुरा गरेको अवसरमा सिर्जनात्मक एवं रचनात्मक कार्यक्रम गरिएको बताउनु भयो । ‘विद्यार्थीले शैक्षिक ज्ञानसंँगै व्यवहारिक ज्ञान पनि लिउन भन्ने उद्धेश्यसहित मार्केट फेयर आयोजना गरेका हौं, उहांँले भन्नुभयो , यसले विद्यार्थीमा आत्मनिर्भर र उद्यमी बन्न समेत मदत गर्छ ।’

    Advertisement

    यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास, नेतृत्व क्षमता, उद्यमशील सोच , सहकार्य र व्यवहारिक ज्ञानको विकास गर्न महत्वपुर्ण भूमिका खेलेको उहांँले बताउनु भयो ।

    आगामी दिनमा पनि स्कुलले यस्ता गतिविधि र क्रियाकलापलाई निरन्तरता दिने प्राचार्य केसीको भनाई थियो ।
    बजार मेलामा विद्यार्थीले विभिन्न नेपाली फुड तथा अन्य विदेशी परिकार, हस्तकलाका सामान,खेलौना लगायत घरायसी सामान प्रर्दशन गरिएको थियो ।
    बालबालिकाको सीप , क्षमता तथा नेतृत्व विकास तथा सामाजिक व्यवबहार सिकाईमा बजार मेला अत्यन्त उपयोगी हुने स्कुलले जनाएको छ ।
    प्रमुख अतिथि रानाभाटले यस्ता गतिविधि र क्रियाकलापले विद्यार्थीको गुणात्मक क्षमतामा वृद्धि हुने बताउनु भयो । ‘सानैदेखि विद्यार्थीलाई स्कुले शिक्षा संँगै जीवन जिउने अन्य व्यवहारिक शिक्षा दिइएमा भोलिका दिनमा उनीहरुलाई जुनसुकै क्षेत्रमा पनि अघि बढ्न मदत मिल्नेछ, प्रमुख अतिथि रानाभाटले भन्नुभयो, यस प्रकारको मेला अन्य विद्यालयमा पनि गर्नसके निकै फलदायी हुनेछ ।’ सफलता पूर्वक १० बर्ष पुरा गरेको अवसरमा विद्यालयलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

    बजार मेलामा विद्यार्थीहरुले उत्पादन गरेका तथा पकाएका परिकार अभिभावकहरुले किनेर उर्जा दिनुभएको थियो ।
    यसका साथै मेलामा खेलकुद , जादु प्रर्दशन तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु पनि समावेश गरिएको थियो , जसले कार्यक्रमलाई थप आकर्षक तथा थप रोचक बनाएको थियो । मेलामा स्कुलका कार्यकारी निर्देशक प्रमिला रानाभाट, निर्देशक दिपकसिंह खड्का, स्कुलका शिक्षक–शिक्षिका कर्मचारी लगायतको सहभागिता रहेको थियो । हाल प्रि नर्सरी देखि कक्षा पांँचसम्म अध्ययन अध्यापन हुने बीजी बीजमा हाल ३०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन ।

    शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.