• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत


  •   शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
  • चितवन । मैयाँदेवी कन्या कलेज भरतपुर १० ले नेपालीहरुको महान पर्व हरितालिका तिजको अवसरमा दर खाने, तिज गीत प्रतियोगिता एवंम नवआगन्तुक विद्यार्थीहलाई स्वागत कार्यक्रम गरेको छ । ११ वटा समुहले भाग लिएको तिज गित प्रतियोगितामा विविएस प्रथम बर्षका विधार्थी प्रथम हुन सफल भएको छ । यस्तै गरी विएड प्रथम बर्षका विद्यार्थी द्धितिय, कक्षा १२ का विधार्थी तितिय र कक्षा १२ कै विधार्थीले सान्तवना स्थान हासिल गर्र्न सफल भएको प्रिन्सीपल भोजराज न्यौपानेले जानकारी दिनु भयो ।

    Advertisement

    कलेजका प्रिन्सिपल भोजराज न्यौपाने, संरक्षक प्रेम कुमार श्रेष्ठ,सह संयोजक सिद्ध कुमार श्रेष्ठले प्रथम हुने समुहलाई नगद रु १० हजार र प्रमाणपत्र , दोस्रो हुनेलाई नगद रु ७ हजार र प्रमाणपत्र, त्तितिय हुनेलाई नगद रु ५ हजार र प्रमाणपत्र, सान्तवना हुनेलाई नगद रु तिन हजार र प्रमाण पत्र प्रर्दान गर्नु भएको थियो ।सावित्री अधिकारी,कृष्णमणी पहारी र रामचन्द्र अधिकारी निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो । सो कार्यक्रममा नवआगन्तुक विधार्थीलाई स्वागत तथा सम्मान समेत गरीएको थियो ।

    मैयादेवी कन्या कलेजका प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कलेज संरक्षक प्रेम कुमार श्रेष्ठ, विशिष्ठ अतिथि सह संयोजक सिद्ध कुमार श्रेष्ठ, अतिथिहरु भरतपुर महानगरपालिका १० का वडा अध्यक्ष परमेश्वर खनाल, सन्चालक समितिका सदस्य गौरी श्रेष्ठ प्राध्यापक डा.सुर्यकान्त घिमिरे पुर्व विधार्थी संघका अध्यक्ष कल्पना पौडेल, पुर्व स्ववियु सभापती निशा अधिकारीले शुभकामना मन्तब्य तथा प्राध्यापक संघका सभापती कृष्ण प्रसाद न्यौपानेले स्वागत मन्तब्य राख्नु भएको थियो ।

    कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कलेजका प्रिन्सीपल भोजराज न्यौपानेले गुणस्तरीय शिक्षा, पारिवारिक वातावरण, सेवा सुविधा लगायतका कारण मैया देवी कन्या कलेज नै किन विधार्थीको रोजाइमा परे त भन्ने विषयमा प्रकाश पार्नु भएको थियो । यस्तै नारी शिक्षित भएमात्रै देश विकास हुने कुरा संस्थापक संरक्षक स्वर्गीय मैयाँदेवी श्रेष्ठको परिकल्पना अनुसार अहिले सम्म सबैको साथ र सहयोगले कलेज सन्चालन भैरहेको बताउनु भयो ।
    प्राध्यापक संघका सभापति कृष्ण प्रसाद न्यौपानेले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा पुर्वप्रिन्सीपल डा.हरिहर पोखरेल, पुर्वप्रिन्सीपल जे.बी गुरुङ, सहायक प्रिन्सीपल तेजप्रसाद पौडेल, सहायक प्रिन्सीपल बलराम पौडेल, ब्यबस्थापन संकायका प्रमुख रामचन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    शिक्षाशास्त्र संकायका प्रमुख सुनीता सडौला र सर्मिला पण्डितले कार्यक्रम सन्चालन गर्नु भएको थियो । कक्षा १२ ब्यबस्थापन संकायकी प्रमिशा परियार, कक्षा ११ शिक्षा संकायकी विधार्थी अनिशा रानाले पनि शुभकामना मन्तब्य दिनु भएको थियो भने पुर्व विधार्थी चन्द्रावती पौडेलले कलेजले विधार्थीलाई पुर्याएको योगदानको प्रसंसा सहितको तिज गित गाउनु भएको थियो ।

    शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.