• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा


  •   सोमबार, भदौ १६, २०८२ मा प्रकाशित
  • चितवन । शैक्षिक परामर्श संस्था इम्पेरियो एजुकेसन सर्भिसेजले नारायणगढको लायन्सचोकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्धघाटन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले गरे । उद्धघाटनपछि बोल्दै श्रेष्ठले शैक्षिक परामर्श संस्थाहरु विद्यार्थीहरुलाई सही परामर्श दिएर पढ्न पठाउनुको साथै पुनः नेपालमै आएर सेवा दिनुपर्नेमा जोड दिए । कतिपय शैक्षिक परामर्श संस्थाका कारणले विद्यार्थीहरुको फि रकम फिर्ता हुन ढिलाई भएको भन्दै उनले पहिलेनै सही कलेज तथा युनिभर्सिटी छानेर विद्यार्थीलाई पठाउन आग्रह गरे ।

    Advertisement

    संस्थाका प्रमुख कार्यकारी निर्देशक सुवास केसीले विगत पांँचबर्षदेखि संस्थाले सेवा दिदै आएको बताउंँदै चितवनमा पनि शाखा सञ्चालनमा ल्याएको बताए । आफूपनि विदेश अध्ययन गरेर आएको जानकारी दिदै सही परामर्शदता संँग उचित परामर्श लिएर मात्र विद्यार्थीलाई प्रोसेस गर्न आग्रह गरे । शिक्षा ,सही परामर्श , उज्ज्वल भविष्य भन्ने मुल लक्ष्यका साथ संस्था अघि बढ्दै आएको बताए । चितवन लगायत अन्य जिल्लाहरुमा पनि शाखा विस्तार गर्दै जाने उनको भनाई छ ।
    संस्थाले युके, अमेरिका , अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, जापान, माल्टा जर्मनी लायतका देशहरुमा अध्ययन लागि परामर्श दिदै आएको छ । उद्धघाटन कार्यक्रममा शाखा प्रमुख अञ्जन दवाडी, संस्थाका विभागीय प्रमुख अभिषेक अधिकारी , रामप्रसाद पौडेल लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । संस्थाले काठमाडौं र बुटवल शाखाहरु बाट पनि परामर्श दिदैं आईरहेको छ ।

    सोमबार, भदौ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.