• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • चितवन । नारायणगढको शहिदचोकमा रहेको शैक्षिक परामर्श संस्था निप्पोन एजुकेसनल सेन्टरले आफ्नो १५ औं वार्षिकोत्सव सम्पन्न गरेको छ। ो निप्पोनले आफ्नै कार्यालय परिषरमा कर्मचारी, विद्यार्थी, अभिभावक एवम् शुभचिन्तकबीच विभिन्न कार्यक्रम गरी बार्षिकोत्सव मनाएको हो।
    कार्यक्रम गमलामा पानी हालेर औपचारिक शुभारम्भ गरिएको थियो । वार्षिकोत्सवको अवसरमा निप्पोन एजुकेसनल सेन्टरको विगत १५ वर्षको यात्रा, सफलता, चुनौती तथा आगामी योजना प्रस्तुत गरिएको थियो।

    Advertisement

    कार्यक्रम संस्थाका सभापति तथा प्रमुख कार्यकारी निर्देशक दिपक चन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले निप्पोन एजुकेसनल सेन्टर उच्च शिक्षाको लागि जापान जान चाहने विद्यार्थीहरुको भरपर्दो र विश्वासिलो बनिरहेको बताए ।
    विद्यार्थी तथा अभिभावक हरुको विश्वास जित्दै आजदेखि १५ वर्ष पुरा गरि १६ बर्षमा प्रवेश गर्दै गर्दा गौरंवान्वित महसुस भएको बताए।
    उनले भने, स्थापना कालदेखि नै गुणस्तरीय सेवा र स्तरीय शिक्षामा जोड दिदै आइरहेको यस सस्थाले अहिले सम्म उच्च शिक्षा का लागि जापान जान चाहने हजारौं विद्यार्थीहरुको सपना साकार पारिसकेको छ ।

    यस सस्थाले बिधार्थीहरुको रुची, चाहना, योग्यता र शैक्षिक अवस्थालाइ मध्यनजर गर्दै सोही अनुरुप प्राथमिकताको आधारमा परामर्श दिदै आइरहेको छ ।
    संस्थाले विगत १५ वर्षमा पाएको विश्वास र सफलता विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र शुभेच्छुकबाट पाएको उल्लेख गर्दै भविष्यमा अझ गुणस्तरीय शिक्षा र सेवामार्फत समाज र देशको हितमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
    कार्यक्रम जापानिज रोटरी क्लबका अध्यक्ष देवराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उनले संस्थाको योगदानको प्रशंसा गर्दै निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

    संस्थाका निर्देशक आविष्कार रिजालले सन्चालन गरेको कार्यक्रममा प्रबन्ध निर्देशक रुक्मणी काफ्लेले स्वागत मन्तव्य राख्दै संस्थाको बिषयमा प्रकाश पारेकी थिईन् ।

    यस्तै कार्यक्रममा NIPPON QUIZ CONTEST-2082, 1ST JLCT Japanese Language Speech Contest, उत्कृष्ट विद्यार्थी र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा बिशिस्ट अतिथी इक्यान चितवनका उपाध्यक्ष प्रज्ज्वल पौडेल त्यस्तै अतिथीहरुमा इक्यान चितवनका सदस्य सरोज कोइराला, मेघराज कंडेल सल्लाहकार भोज बहादुर खड्का, अक्स्फोर्ड एकेडेमिया संचालक शिशिर रेग्मी, जेन इन्टरनेशनलका संचालक सन्तोष खनाल, एटुजेड समाचार डटकमका अध्यक्ष किशोर चन्द्र सापकोटा, निप्पोनका प्रबन्धक निर्देशक रुकमणि काफ्ले, सदस्य सबनम चौधरी लगाएत विद्यार्थी, अभिभावक एवम् शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

    निप्पोन एजुकेसनल सेन्टरले आफ्नो स्थापना कालदेखि नै जापानी भाषा शिक्षा र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दै आएको छ। विगत १५ वर्षमा हजारौं विद्यार्थीलाई जापानमा अध्ययन तथा भविष्य निर्माणतर्फ अघि बढ्न सफल बनाएको यस संस्थाले “गुणस्तरीय शिक्षा, अनुशासन र संस्कार” लाई आफ्नो मूल ध्येय बनाउँदै आगामी दिनमा अझ प्रभावकारी योगदान गर्ने लक्ष्य राखेको छ।

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.