• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु


  •   शुक्रबार, माघ १०, २०८२ मा प्रकाशित
  • चितवन । डोङफेङ अटोमोबाइल्स कम्पनी (डिएफएसी) को नेपालका लागि आधिकारिक विक्रेता त्रिवेणी मोटरकर्प अन्तर्गत चितवन तथा नवलपुरको एकमात्र आधिकारिक विक्रेता व्रान्डेड अटो मोबाइल्स प्रा.ली. को भरतपुर ९ स्थित आस्थाचोकमा नयाँ शोरुमको भव्य उद्घाटन सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी सुबेदी, उवासंघका पदाधिकारी लगायतले शोरुमको उद्ध्घाटन गरेका हुन । उद्धघाटनपछि बोल्दै सुवेदीले चितवनको बजारमा इभी गाडीको आकर्षण बढ्दै गएको बताए ।
    डोङ्गफेङ्ग गाडी चिनीया बजारमा लोकप्रिय गाडी रहेको र नेपालमा पनि यो गाडी अत्यधिक रुचाइने उनले विश्वास व्यक्त गरे ।

    Advertisement

    उद्घाटन समारोहमा बोल्दै त्रिवेणी मोटोकर्पका विजनेस हेड सुरज भट्राईले यो कम्पनीको गाडी अन्य कम्पनीको गाडी भन्दा फरक र गुणस्तरीय सेवा दिने बताए । उनले शोरुमको उद्धघाटन संँगै व्यवसायिक विस्तार , गुणस्तर, विश्वास र उत्कृष्ट सेवाप्रतिको नयाँ प्रतिबद्धताको सुरुवातका रूपमा लिएको उल्लेख गरे। उनले व्रान्डेड अटो मोबाइल्स प्रा.ली.ले विगत १५ वर्षदेखि विभिन्न ब्रान्डका चारपांग्रे सवारी साधनको बिक्री तथा सेवासुविधा प्रदान गर्दै आएको जानकारी दिए।
    उनले कम्पनीले हाल ११ सिटे, १४ सिटे र १६ सिटे गाडीको बिक्री शुरु गरेको र अन्य उत्पादनहरु पनि ल्याइने जानकारी दिए ।

    कम्पनीले ग्राहकको चाहना, सुरक्षा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आधुनिक प्रविधियुक्त, भरपर्दा तथा उच्च गुणस्तरका सवारी साधन उपलब्ध गराउँदै आएको बताइएको छ। साथै, उत्कृष्ट बिक्री सेवा, बिक्रीपछिको सेवा तथा ग्राहकमैत्री वातावरण प्रदान गर्न कम्पनी सदैव प्रतिबद्ध रहने पनि जनाएको छ।
    कम्पनीले ग्राहकको चाहना, सुरक्षा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आधुनिक प्रविधियुक्त, भरपर्दा तथा उच्च गुणस्तरका सवारी साधन उपलब्ध गराउँदै आएको कम्पनीको भनाई छ। साथै, उत्कृष्ट बिक्री सेवा, बिक्रीपछिको सेवा तथा ग्राहकमैत्री वातावरण प्रदान गर्न कम्पनी सदैव प्रतिबद्ध रहने पनि जनाएको छ।

    समारोहमा कम्पनीको यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने शुभेच्छुक, कर्मचारी, साझेदार तथा परिवारजनप्रति आभार व्यक्त गरिएको थियो।

    कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथिहरूलाई धन्यवाद दिँदै व्रान्डेड अटो मोबाइल्स प्रा.ली.का अध्यक्ष इन्द्र रेग्मीले यो क्षेत्रमा आफ्नो डेढदशक अनुभवसंँगै डोङ्गफेङ्गका गाडीहरु बिक्री शुरु गरिएको बताए । कार्यक्रममा चितवन उवासंघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली लगायतले मन्तव्य व्यक्त गरेका थिए । कम्पनीका निर्देशक सुनिता रेग्मीले स्वागत मन्तव्य गर्नुभएको कार्यक्रमको संचालन हिमाल दवाडीले संचालन गरेका थिए ।

    शुक्रबार, माघ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ
    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.