• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै


  •   बिहिबार, मङि्सर २६, २०८२ मा प्रकाशित
  • चितवन – रियालिटी शो स्टुडेन्ट अफ द इयरको चितवन अडिसन शनिबार हुने भएको छ । नारायणी नमूना माविमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले अडिसन बारे जानकारी दिएको हो ।

    Advertisement

    अडिसन शनिबार बिहान ९ बजेबाट नारायणी नमूना माविमा सुरु हुने प्रतियोगिताका निर्णायक आरिफ अलीले जानकारी दिए । अडिसनमा उमेरको हकमा १३ देखि २१ वर्ष तथा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने उनले बताए । अडिसनको निर्णायकमा आरिफ अलीसँगै निर्माता डि सापकोटा, सह निर्माता विश्वास घिमिरे र निर्देशक इमरान अली रहनेछन्।

    स्टुडेन्ट अफ द इयर नेपालकै उत्कृष्ट रियालिटी शो भएको अलीले दाबी गरेका छन् । नेपालका विभिन्न ११ शहरबाट अडिसनमार्फत दुई सय जना विद्यार्थी छनौट गरिनेछ । यसैका लागि शनिबार चितवनमा अडिसन गर्न लागिएको उनले बताए । यस अघि बिर्तामोड, बिराटनगर, धरान र पोखरा गरी चार शहरमा अडिसन सम्पन्न भईसकेको छ । जसबाट ५० जना भन्दा बढी छनौट भईसकेका छन् ।

    चितवनपछि जनकपुर, बुटवल, धनगढी, ललितपुर, भक्तपुर र काठमाडौंमा अडिसन । हुनेछ । राष्ट्रियस्तरको विद्यार्थी प्रतिभा खोजी अभियान भएकाले नेपालभरि रहेका प्रतिभावान् विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

    अडिसनबाट छनौट भएका दुई सय जनाबाट ४० जनामा छनोट गरिनेछ । जसबाट १० जना छनौट हुने र त्यसबाट ५ जना उत्कृष्ट ५ विजेता छनौट हुने सह निर्माता विश्वास घिमिरेले जानकारी दिए । विजेताले नगद पाँच लाख र पाँच लाख बराबरको छुट्टै छात्रवृत्ति पाउनेछ । रनर अपहरुको पुरस्कार घोषणा पछि गरिनेछ ।

    यस प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो क्षेमता प्रस्तुत गर्ने अवसर पाउनुका साथै आत्मविश्वास, सिर्जनशीलता, नेतृत्व क्षमता अभिवृद्धिको मौका पाउने घिमिरेले बताए । प्रतियोगिताको पहिलो एपिसोड डिसेम्बर १९ मा हिमालयन टेलिभिजनमा प्रसारण हुनेछ ।

    बिहिबार, मङि्सर २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.