• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न


  •   आइतबार, माघ १२, २०८२ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ धर्मचोक लङ्कु स्थित लक्ष्मी माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह आइतवार भव्य रूपमा सम्पन्न भएको छ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास निर्देशनालय हेटौडाका महानिर्देशक गोपाल प्रसाद कंडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
    समारोहमा भरतपुर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्पण पोख्रेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
    कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको छ । साथै निवृत्त प्रधानाध्यापक रेशमबाबु ढकालको सम्मानपूर्वक बिदाइ पनि गरिएको छ।
    आइतवार नै विद्यालयद्वारा सञ्चालित अक्षयकोषबाट ४४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको
    विद्यालयका प्रधानाध्यापक सूर्यकुमार बरालले जानकारी दिनुभयो ।

    Advertisement

    प्रधानाध्यापक बरालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
    विक्रम सम्वत २०२० सालमा नारायणी प्राथमिक विद्यालयको नाममा स्थापना भएको यस विद्यालयको नाम २०४० सालमा परिवर्तन गरी लक्ष्मी माध्यमिक विद्यालय राखिएको हो।

    हाल १२ कक्षा सम्म अध्ययन हुने यस विद्यालयमा ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने ४१ जना शिक्षक तथा कर्मचारी कार्यरत उहांँले बताउनु भयो र

    शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीको सर्वाङ्गीण विकासमा लक्ष्मी माध्यमिक विद्यालयले खेलेको भूमिकालाई उपस्थित अतिथिहरूले प्रशंसा गरेका थिए ।

    आइतबार, माघ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ
    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.