• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

विकासका लागि काम गर्ने समय आयो : उत्तम जोशी


  •   सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
  • चितवनः सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार उत्तम जोशीले बिकासका लागि सत्ता गठवन्धनका उम्मेदवारहरुले जित निकाल्न जरुरी रहेको बताउनुभएको छ । नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर ३ मा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले बिकास, सम्बृद्धि र लोकतन्त्रको रक्षाका लागि गठवन्धनका उम्मेदवारले जित्नु आबश्यक रहेको बताउनुभयो ।

    Advertisement

    अहिले लोकतन्त्रको रक्षा गर्दै बिकासका कामहरु गर्ने समय आएको उहाँको भनाई थियो । ‘अब लोकतन्त्रको रक्षा गर्दै विकासको काम गर्ने समय आयो ।’ उनले भने । शिक्षा स्वास्थ्य क्षेत्रको सुधार संगै बिकास निर्माणका कामहरुलाई समेत प्राथमिकतामा राख्ने समय आएको उहाँले बताउनुभयो । बिकास निर्माणका कार्यमा हुने गरेको भ्रष्टाचारका कार्यहरुलाई निरुत्साहित गर्नु आफ्नो मुख्य जिम्मेवारी रहेको उहाँको भनाई थियो । मतदाताले आफ्नो पक्षमा मतदान गरेर बिजयी वनाए संगै योजनाबद्ध तवरले बिकास निर्माणका काम गरिने जोशीले बताउनुभयो ।

    बिकास प्रेमी नेताको रुपमा चिनिनु हुने जोशी निर्वाचनका लागि घरदैलो अभियानमा व्यस्थ रहनु भएको छ । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एबं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ का क्षेत्रका क्षेत्रीय सभापति भरत लामिछाने लगाएतले बोल्नुभएको थियो ।

    सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.