• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

कनेक्ट अष्ट्रेलियनको काठमाडौंमा पांँचौ शाखा सञ्चालनमा


  •   मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
  • काठमाडौं । लामो समयदेखि अष्ट्रेलियाको लागि शैक्षिक परामर्श दिदै आएकोे कनेक्ट अष्ट्रेलियन एजुकेशन एण्ड भिजा सर्भिसेजले काठमाण्डौंमा पाँचौ शाखा विस्तार गरेको छ । बुधबार एक कार्यक्रमका बीच महानायक राजेश हमाल, पंण्डित दिनबन्धु पोखरेल र इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डले सयुक्त रुपमा उद्घाटनगर्ने कार्यक्रम रहेको छ ।

    Advertisement

    काठमाण्डौं महानगरपालिका वडा नम्बर १६ स्थित बालाजु माछापोखरीमा रहेको नविल बैंक भएको भवनको चौथों तल्लामा पाँचौ शाखा संचालनमा आउन लागेको हो । मुृख्य कार्यालय चितवनको लायन्स चोक नारायणगढमा रहेको यो एजुकेशन एण्ड भिजा सर्भिसेजको पोखरा, दमौली र अष्टेलियामा समेत शाखा रहेको छ ।
    शैक्षिक अध्ययनका लागि अष्टेलिया जान चाहने विद्यार्थीहरुलाई उचित परामर्शका साथै यो संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

    अष्ट्रेलिया अध्ययनका लागि जान इच्छुक विद्यार्थीहरुमा नयाँ पद्धतीको विषयमा अन्यौलता रहेको बेला यो संस्थाले विद्यार्थी, अभिभावकसँग अष्टेलियाकै प्रतिनिधिहरुवाट वान टु वान काउन्सिलङ हुने गरेका कारण विद्यार्थीहरुले सही सूचना पाउने संस्थाका एक्जुृकेटिभ चेयरमेन देवराज कंडेलले जानकारी दिनुभयो ।

    मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.