• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

उद्योग खोलेर वेरोजगारी हटाउने मेरो प्राथमिकता : क्षेत्र नम्बर २ उम्मेद्वार थिङ


  •   बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
  • चितवन – चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत थिङ तामाङले उद्योग र कलकारखा खोल्ने बिषय आफ्नो प्राथमिकतामा रहने बताएका छ्न् ।
    लौरो चुनाव चिन्ह लिएर उम्मेदवार बनेका तामाङले देशमा बढ्दो बेरोजगारी हटाउनका लागि उद्योग र कलकारखा खोल्न आफूले जोड दिने बताए । उद्योग र कलकारखा स्थापनापछि रोजगारीका लागि ठूलो संख्यामा युवाहरु विदेशिने क्रम रोकिने उनको भनाइ छ ।

    Advertisement

    यस्तै युवाहरुलाई आत्मनिर्भर बनाउन रोजगारमूलक कार्यक्रमहरु सञ्चालन गर्ने पनि आफ्नो योजना रहेको उनले सुनाए । उनले भूमिहिन सुकुम्बासीलाई स्थायी बसोबासको व्यवस्था र हरेक क्षेत्रलाई समयानुसार डिजिटलाईज गर्न आफू लागी पर्ने बताए । नारायणी नदीलाई देशकै नमूना पर्यटकीयस्थलको रुपमा बिकास गर्ने योजना आफूसँग रहेको उनले बताए ।

    डाँडा पाखा, खोलानाला, झरना, वन जङ्गललाई व्यवस्थित गरी पर्यटकीय स्थलको रुपमा बिकास गरेर देशको आर्थिक बिकासको योजना अघि सार्ने तामाङले बताए । जोखिमपूर्ण क्षेत्रमा काम गर्ने मजदुरको अनिवार्य बीमा, दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई रोजगारी, निःशुल्क स्वास्थ्य शिक्षा र सडक पेटीमा बास बसेर जीविकोपार्जन गर्ने विपन्न गरीबलाई राज्यको पहुँचमा पु¥याउने उनले बताए । व्यवसाय गर्न चाहनेहरुलाई सहज तरिकाले ऋृण उपलब्ध गराउने उनको प्रतिवद्धता छ ।
    राजनीतिक प्रणालीमा सुधारको लागि पनि निरन्तर खबरदारी गर्ने उनले बताए ।

    प्रत्यक्ष निर्वाचित कार्यकारी, डिजिटल निर्वाचन प्रणाली, प्रत्याह्वानको अधिकार, भ्रष्टचार अन्त्यका लागि डिजिटल प्रविधिको प्रयोग र राज्यको हरेक निकायमा समानुपातिक समावेशीकरण अनिवार्य गर्ने उनले बताए ।

    दिर्घकालिन योजनासहित बिकास निर्माणकोक काम जनताको सेवा गर्नका लागि आफू चुनावी मैदानमा होमिएको उनको भनाइ छ । जनताको मन र मत जित्नेमा आफू विश्वस्त रहेको उनले बताए । उनले चितवनबासीलाई तिहारको शुभकामना समेत व्यक्त गरेका छन् । भरतपुर ११ भोजाड निवासी तामाङ निर्माण व्यवसायी तथा चलचित्रकर्मी हुन् ।

    बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.