• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

म आफूपनि भ्रष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न : युवा नेता उत्तम जोशी


  •   बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
  • चितवन । क्षेत्र नम्बर २ ख का प्रदेश गठबन्धनका उम्मेद्वार युवा नेता उत्तम जोशीले भष्ट्राचार निर्मुल पार्ने आफ्नो प्राथमिकता रहने बताएका छन । आज विभिन्न भरतपुर १२, र ४ गठबन्धनको वडा समितिको कार्यालय उद्ध्घान गर्ने क्रममा उनले आफूले जितेमा भ्रष्टाचार शुन्य बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    Advertisement

    ‘ म आफूपनि भ्रष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न ।’ उनले भने । हिजोका दिनमा पनि आफूले भ्रष्टाचार विरोधी कार्यक्रममा सक्रिय रहंँदै आएकोले यो काम प्रमुख प्राथमिकतामा रहेको बताए ।
    अबको सरकार शिक्षा स्वास्थ्य रोजगारमा केन्द्रित हुनुपर्ने बताउंँदै आफूले निर्वाचन जितेमा यी समस्याको हल गर्न लागिपर्ने बताए । प्रदेश सांसद भएपछि कानुन बनाउने, जनताको आधारभूत आवश्यकता पुरा गर्ने विषयमा आफ्नो पहल हुने उनको भनाई थियो । आफु विगत लामो समयदेखि नेपाली कांँग्रेसको राजनीतिमा निष्ठा र इमान्दारीताका साथ सक्रिय रहेकोले पनि जनताले आफूलाई राम्रो संँग बुझेको पनि उनले बताए । ‘मलाई यहांँको जनताले राम्रो संँग चिन्नुभएको छ । बुझ्नुभएको छ । मलाई पनि हरेक घरको समस्या राम्रोसंँग थाहा छ । मलाई एकपटक जिताएर हेर्न अनुरोध गर्दछु । ’जोशीले भने ।

    उनले आफू जनताको सेवा गर्न उम्मेद्वारी दिएको भन्दै जनताको गास बास कपासको ग्यारेन्टीका लागि पनि जिताउन उनले आग्रह गरे ।

    सबै पुस्ता र वर्गबीच चितवनमा उत्तिकै लोकप्रिय नेता जोशी एक स्वच्छ छविका नेताका रुपमा परिचित छन ।

    बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.