• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

व्यवसायबाट जनताको सेवा गर्न राजनीतिमा आएको हुंँ : राज्यमन्त्री श्रेष्ठ


  •   बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित
  • चितवन । आउंँदो मंसीर ४ गते हुन गईरहेको संघीय तथा प्रादेशिक निर्वाचनका लागि देशभर उम्मेद्वारहरु भेटघाट र घरदैलो व्यस्त छन । अहिले सत्तागठबन्धन र अन्य दलहरु चुनावी अभियानमा होमिएका छन । देशभर चुनावी माओल तातिएसंँगै चितवनका उम्मेद्वार मतदाता भेट्न घरदैलो पुगेका छन । यसैक्रममा चितवन क्षेत्र नम्बर २ का उम्मेद्वार पनि भेटघाट र घरदैलो क्रममा व्यस्त रहेका छन । चुनाव नजिएकैसंग सत्ता गठबन्धनको वडा सम्पर्क कार्यालय स्थापना गर्ने क्रम चलिरहेको छ । क्षेत्र नम्बर २का कालिका नगरपालिका वडा नम्बर ३ वडा सम्पर्क कार्यालयम उद्धघाटन गर्ने क्रममा बोल्दै श्रेष्ठले आफू व्यवसायबाट राजनीतिमा फड्को मारेको बताए ।

    Advertisement

    आफू शिक्षा, स्वास्थ्य पर्यटन व्यवसायमा सक्रिय भई आएको र अहिले जनताको सेवा गर्न राजनीतिमा आएको बताए । ‘मैले तीनदशकभन्दा बढी व्यवसाय र सेवामा खर्चिएंँ । अहिले जनताको सेवा गर्न राजनीतिमा आएको छु ।’ श्रेष्ठले भने । आफूले संविधान बनाउन र स्वास्थ्य राज्यमन्त्री भएर काम देखाईसकेको भन्दै राजनीतिमा पनि अवसर दिएर जिताउन उनले मतदातालाई आग्रह गरे । उनले चितवनमा भूमिहीनको समस्या जटिल रहेको भन्दै आफूले जितेपछि भूमिहीनलाई लालपूर्जा दिन आफ्नो पहल कदमी रहने बताए ।

    सरकार स्थापना पछि शक्तिखोर औद्योगिक क्षेत्रको स्थापना गरेर आफूले हजारौलाई रोजगारी दिन आफू सक्रिय रहने समेत उनले बताए । ‘पार्टीले काम गर्न सक्ने भएर नै मलाई तीनपटक अवसर दिएको छ , त्यसैले मेरो अनुभव यहांँको कृषि, उद्योग, रोजगारी ,उत्पादन बृद्धिमा लगानी हुनेछ ।’ आफूसंँग विकासका धेरै खाका र योजना रहेको भन्दै उनले गठबन्धनलाई जिताएर बहुमतको सरकार गठन गर्न पनि मतदातालाई मत दिन आग्रह गरे ।

    बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.