• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

तोरीखेतमा शनिबार अन्तर टोल बिकास संस्था स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने


  •   शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
  • चितवन – भरतपुर महानगरपालिका ५ तोरीखेतमा शनिबार अन्तर टोल बिकास संस्था स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।

    Advertisement

    सिर्जनशिल टोल बिकास संस्थाको आयोजनामा स्थानीय होटल डबकामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको भरतपुर ५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठले उद्घाटन गर्नेछन् ।

    प्रतियोगितामा वडा नम्बर ५ भित्रका २९ टोल बिकास संस्था मध्ये १६ टोली सहभागी हुने संयोजक अर्जुन गिरीले जानकारी दिए । प्रत्येक टोलीमाकक्षा १० सम्म अध्ययन गर्ने तीन-तीन जना विद्यार्थी हुनेछन् । हरेक टिममा एक छात्रा अनिवार्य गरिएको गिरीले बताए । १६ टोलीबाट आठ टोली छनौट चरण पार्दै गर्दै दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

    प्रतियोगिताको विजेताले १५ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले दश हजार, तेस्रोले पाँच तथा सान्त्वनाले तीन हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए । कार्यक्रम सम्पन्न गर्न एक लाख ४३ हजार खर्च हुने अनुमान गरिएको छ ।

    टोल बिकास संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्नका लागि प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष नेत्रनारायण आचार्यले जानकारी दिए । यस्तै मोबाइलमा व्यस्त हुने अहिलेका बाल-बालिकालाई बाहिरी ज्ञानका लागि पनि कार्यक्रम उपयोगी हुने उनको विश्वास छ । स्याण्डबीच होम सोलुसन मुख्य प्रायोजक रहेको कार्यक्रमको प्रवर्द्धक संस्थामा भरतपुर ५ को वडा कार्यालय रहेको छ ।

    शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.