• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

‘विपन्न लाई गास बास कपासको ग्यारेन्टी गर्न मेरो उम्मेद्वारी’


  •   शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
  • चितवन – चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार भाष्कर न्यौपानेले चितवनलाई बागमती प्रदेशको राजाधानी बनाउन जोड दिने बताएका छन् ।
    सूर्यमुखी फूल चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका न्यौपानेले मदेश प्रदेशको ठोरी गाउँपालिकालाई बागमती प्रदेशमा मिलाउन र चितवनलाई प्रदेश राजाधानी बनाउन जोड दिने बताएका हुन् ।
    उनले जन निर्वाचित कार्यकारी प्रधानमन्त्री चयनलाई पनि आफूले प्राथमिकतामा राख्ने बताए । दलसंँग जनताको वितृष्णा र डर भएका कारण पनि देश परिवर्तनको लागि आफ्नो स्वतन्त्र उम्मेद्वारी दिएको उनको भनाई छ ।

    Advertisement

    अन्तराष्ट्रिय असान्दर्भिक सम्झौताहरु खारेज, गुमेका भूमिहरु फिर्ता, नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न बाँकी देशहरुमा घोषणा गराउने, अति विपन्न वर्गलाई गास, बास र कपासको व्यवस्थासहित स्वास्थ्य र शिक्षा निःशुल्क, पर्यटन प्रवर्द्धन र रोजगारी सृजना, भूमिहिन सुकुम्बासीलाई लालपूर्जा वितरणलगायतको योजना रहेको पनि सुनाए ।

    उनले जनताको मन र मतले आफू विजयी हुने विश्वास व्यक्त गरे । परिवर्तन र बिकास चाहने जनताले आफूलाई भोट हाल्ने समेत उनको भनाइ छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचन मंसिर ४ गते हुँदैछ ।

    शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.