• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ३. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ४. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ५. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ६. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ७. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

भगवतीको आशीर्वाद लिएर शुरु गरे उमेश श्रेष्ठले घरदैलो


  •   बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
  • भरतपुर । लोकतान्त्रिक गठबन्धनका तर्फबाट चितवनको क्षेत्र नम्बर दुई नेपाली काँग्रेसका उमेदवार उमेश श्रेष्ठले घरदैलो अभियान थालेका छन् । उनले भरतपुर महानगरपालिकाको वडा नम्बर ४ बाट मतदाता भेटघाट सुरु गरेका हुन् ।

    Advertisement

    त्रिचोकमा रहेको भगवतीको मन्दिरमा आशीर्वाद थापेर चुनावी अभियान सुरु गरेका छन् । मन्दिरका पूजारीले उनलाई टीका तथा प्रसाद दिएर विजयको आशीर्वाद दिएका हुन् । श्रेष्ठसंँगै प्रदेश सभा सदस्यका उमेदवार उत्तम जोशीले पनि मतदातासँको भेटघाट अघि बढाएका हुन् । दुवै उम्मेदवारले मन्दिरमा दर्शन गरेर चुनावको प्रचार प्रसारमा लागेका थिए ।
    आज भरतपुर महानगरको वडा नम्बर ४ का विभिन्न टोलमा पुगेर दुवै उम्मेदवारले मतदातालाई भेटेका थिए । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरू घरदैलोमा हिँडेका थिए ।

    उम्मेदवारहरूले संविधान जोगाउनका लागि गठबन्धनको जीत आवश्यक रहेको भन्दै मतदाताको ध्यानाकषर्ण गराएका थिए । राज्यमन्त्री श्रेष्ठले आफू विकासको लागि आएको हुनाले बोलेर नभई काम गरेर देखाउने बताए । उनले जनताको चाहना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
    त्यस्तै प्रदेश सभा सदस्य अन्तर्गत चितवन क्षेत्र नम्बर २ (ख) का गठबन्धन उम्मेदवार काँग्रेसका उत्तम जोशीले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । आफू जनताको समस्यासँग भिजेको बताउँदै उनले विकास नै आफ्नो पहिलो एजेण्डा भएको बताए ।

    घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नारायण प्रसाद दाहाल, नेपाली काँग्रेसका चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, जिल्ला उपसभापति शालिग्राम शर्मा, सचिव ध्रुव पोखरेल, समानुपातिक उम्मेदवार विनु रायमाझी, लगायतका नेता सहभागी थिए । त्रिचोकबाट सुरु भएको घरदैलो अभियानमा नेताहरू लंकु भगवती टोल, कटहर चोक, पिपलचोक लगायतका क्षेत्रसम्म पुगेका थिए ।

    बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ३.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ६.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.