• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

निस्सा बाडिएकाको निर्वाचन लगत्तै पुर्जा हात-हातमा पुग्छ : डा अधिकारी


  •   आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
  • चितवन । ।प्रतिनिधि सभा चितवन ३ का उम्मेदवार डा. भाेजराज अधिकारीले गुनासो नआउने गरि काम गर्ने बताएका छन् ।जनताको वास्तविक समस्या समस्या सम्बाेधन गर्न पनि आफु निर्वाचित हुनुपर्ने उनलेे बताए । जनताको धेरै ठुला-ठुला समस्या नरहेको उल्लेख गर्दै उनलेे घरको चुल्होमा खुसि पुग्ने गरि काम
    गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    Advertisement

    लाेकतान्त्रिक-बाम गठबन्धनका साझा उम्मेदवार डा. भाेजराजले प्रत्येक वडामा स्थानीय विशेषता अनुसार योजना अघि बढाउने उद्घाेग गरे । लालपुर्जा वितरणका लागि निस्सा बाडिएकाले निर्वाचन लगत्तै पुर्जा हात-हातमा पुग्ने उनलेे बताए ।जनताको चाहाना अनुसार पारदर्शी हुने ईमानदार जनप्रतिनिधि बन्न चाहेको डा. अधिकारीले बताए ।

    यस्तै गठबन्धन अन्तर्गत क्षेत्र ३(१) प्रदेशसभा सदस्य उम्मेदवार प्राडा सुर्यकान्त घिमिरेले बाँकी रहेका सडक मर्मतका लागि सबै तहका सरकारसँग समन्वय गरेर पुरा गर्ने बताएका छन् । भरतपुर २० काे घरदैलोमा उनलेे रानी पाेखरी र चितवन रंगशाला निर्माण सम्पन्न गरिने, शारदानगर हेल्थ पाेष्टलाई स्तरउन्नती र बखान अध्ययन एवं संग्रहालयका रूपमा विकर्सित गरिने प्रतिबद्धता व्यक्त गरे ।४६ सालदेखिकाे सुकुम्बासी समस्या हल गर्न पनि तयार रहेको उनको भनाई छ । कृषिमा विशेष प्राथमिकता निर्धारण गरिएको बताएका उनलेे सिंचाइका लागि बाेरिङ्ग अनुदान थप विस्तार गरिने बताए । लाेकतान्त्रिक-बाम गठबन्धनले भरतपुर २५ अन्तर्गत शुक्रनगर क्षेत्रमा समेत घरदैलो गर्दै छ ।

    आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.