• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

गठबन्धनको चुनावी प्रचारप्रसार अभियानमा सांस्कृतिक टोली चितवनमा


  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
  • चितवन । प्रनिनिधी सभा तथा प्रदेश सभा निर्वाचनकोको क्रममा गठवन्धनका उम्मेदवारको प्रचार प्रसारमा नेपाल सांस्कृतिक संघको टोली देशव्यापी सक्रिय रुपमा लागेको छ । टोलीमा नेपाल साँस्कृतिक संघ सभापति तिर्थ थापा, महामन्त्री शिव शंकर रिजाल ‘जोगिन्दर’, सह-महामन्त्री चेतबहादुर सिंह ‘राजा’ , चर्चित कलाकार कविता गेलाल , गायक मदन थापा , गायिका जालुमाया गुरुङ्ग र भेषराज पौडेल रहेका छन ।

    Advertisement

    चुनावी सांस्कृतिक अभियान अन्तर्गत नवलपरासीबाट प्रचार प्रसारको अभियान सुरु गरेको यस टोलीलले नेपालका पश्चिम भेगका थुप्रै जिल्लामा सहभागी भइ अहिले पुर्व तर्फ लागेको छ । पुर्वको झापामा पुगेर कार्यक्रम समापन गरिने नेपाल साँस्कृतिक संघ सभापति तिर्थ थापाले बताउनुभयो ।

    चुनावी प्रचारकै क्रममा टोलीले चितवनमा पनि आफ्नो प्रस्तुती देखाएको थियो । गठवन्धनले चितवनमा आयोजना गरेको आमसभाको क्रममा कलाकारहरुले बिशेष प्रस्तुती गरेका थिए । अहिलेको गठवन्धनको आवश्यकताका बिषयमा गीत , नृत्य प्रशसन, कला र प्रस्तुतीबाट आम नागरिकलाई जानकारी गराउन सक्ने भएकाले यो अभियानलाई निरन्तरता दिइएको महामन्त्री शिव शंकर रिजाल ‘जोगिन्दरले बताउनुभयो ।

    संविधानको रक्षा र देशको विकासका लागि अहिले गठवन्धनको अति आवश्यक रहेको बताउदै उहाँले हरेक क्षेत्रको विकासका लागि अहिले गठवन्धन विना सम्भव नभएकोले गठवन्धनको विजय अभियानका लागि देशव्यापी अभियानमा लागेको उहाँले बताउनुभयो ।

    नेपाल साँस्कृतिक संघको टोलीलाई चितवनमा भब्य स्वागत गरिएको छ । मोफसलकै चर्चित लक्की मिडिया हाउसद्धारा भरतपुरमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई भब्य स्वागत गरिएको हो । उनीहरुलाई लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले स्वागत गरेका थिए ।

    नेपाल साँस्कृतिक संघको टोली प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को प्रचार प्रसारको लागि चुनावी साँस्कृतिक अभियानको क्रममा देशव्यपी अभियानमा हिडेको टोली ३० गते झापामा पुगेर समापन गर्ने लक्ष्य रहेको सभापति थापाले जानकारी दिनुभयो ।

    सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.