• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

उम्मेद्वार जोशीको नारायणगढका उद्योग व्यवसायीसंँग अन्तरक्रिया


  •   मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
  • चितवन । चितवन क्षेत्र २ ख का लोकतान्त्रिक वामगठबन्धनका उम्मेद्वार उत्तम जोशीले नारायणगढका उद्योग व्यवसायीसंँग अन्र्तक्रिया गरेका छन । चितवनको अग्रणी व्यवसायिक समुह नमस्ते ग्रुपका सदस्यहरुसंँग सोमबार अन्र्तक्रिया गरेका हुन् । अन्र्तक्रिया कार्यक्रममा उम्मेद्वार जोशीले आफू सधै व्यवसायीको हितमा रहेको भन्दै चुनाव जितेपछि पनि उद्योगी व्यवसायीकै साथ रहने बताए ।

    Advertisement

    यो समुहका सबै सदस्यहरु मित्र तथा चिरपरिचित व्यवसायीहरु भएकोले निर्वाचनमा मत दिएर जिताउन जोशीले आग्रह गरे । ‘यहांँ सबै मेरा सिनियर दाई तथा साथीहरु हुनुहुन्छ । , तपाईको परिवार , ईष्टमित्रहरुले पनि मलाई मत र मन दिएर सहयोग गर्नुहुन्छ भन्ने आशा छ ।’ उनले भने । समाज परिवर्तन गर्न आफू परिवर्तन हुनुपर्ने भन्दै जोशीले आफू व्यवसायीको हितमा लाग्दै आईरहेको बताए ।

    ‘चाहे करका विषय हुन् ,चाहे वेथिती भनौ वा चाहे भ्रष्टाचारका विषय हुन्, उनले भने, मलाई चुनाव जिताउनु भयो भने व्यवसायीका समस्या लाई प्राथमिकतामा राख्नेछु ।’ चुनाव जित्न व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने भन्दै निर्वाचनपछि काम गर्ने अवसर पाउनेमा आफू विश्वस्त रहेको जोशीले बताए ।

    सो क्रममा व्यवसायीहरुले उद्योगी व्यवसायी कुनैपनि पार्टी बिशेषको नहुने भन्दै उद्योगी व्यवसायीका समस्या समाधान गर्ने उम्मेद्वार देशले चाहेको बताए । सो अवसरमा उनीहरुले पछिल्लो समय देशमा भएको आर्थिक संकटका बारेमा जोशीको ध्यानाकर्षण गराएका थिए ।

    मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.