• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मन्त्री उमा रेग्मीद्धारा स्व आचार्यको स्मृति प्रतिष्ठानको उद्धाटन तथा शालिक अनावरण


  •   शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
  • चितवन । महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री उमा रेग्मीले नेपाली कांँग्रेसकी नेतृ स्व शैलजा आचार्य स्मृति प्रतिष्ठान, नवनिर्मित केन्द्रिय भवनको उद्धघाटन गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ तोरीखेतमा आज एक कार्यक्रममा बिच भवनको उद्घाटन तथा आचार्यको अर्दकदको शालिकको अनावरण गर्नुभएको हो । कार्यक्रममा सहभागि वक्ताहरुले उहांँको आर्दश र विचार अनुकरणीय रहेको भन्दै चर्चा गर्नुभएको थियो ।

    Advertisement

    स्थानिय समाजसेवी राजेन्द्र प्रसाद अधिकारीले आफ्नी धर्मपत्नी स्व.सरस्वती अधिकारीको सम्झनामा प्रदान गर्नुभएको १० धुर थप १० धुर जग्गा गरी निर्माण गरिएको छ । भवनमा एउटा सभाहल र दुईवटा कोठा रहेका छन् । पछि एउटा कोठामा संग्रहालय निर्माण गरिने छ ।
    भवन उद्घाटन पछि बोल्दै मन्त्री रेग्मीले आफूले लामो समय आचार्य संँग संगत गरेको भन्दै आजको समयमा उहांँको आर्दश र विचार उत्तिकै सान्दर्भिक रहेको बताउनु भयो । उहांंँ साधकी , स्वच्छ छवि , निष्कलंंक रहेको भन्दै आजका युवाको लागि स्व आचार्य प्रेरणादायिक र उदाहरणीय व्यक्ति रहेको रेग्मीले बताउनु भयो । स्व आचार्यको आदर्श र सिद्धान्त प्रति प्रतिबद्ध हुन नसक्दा देशको पछिल्ला राजनीति घटनाक्रममा विचलन आएको समेत बताउनुभयो । उहांँको सिद्धान्त विचार स्वभाव आजका महिला युवाहरुले पछ्याउनुपर्नेमा उहांँले जोड दिनुभयो ।

    देशको राजनीतिलाई इंगित गर्दै मन्त्री रेग्मीले आफै हारेर पनि देशलाई जिताउन काङ्ग्रेस सधै तयार रहेको उहाँले बताउनुभयो। गठवन्धन कायम रहने छ उहाँले भन्नुभयो “गठवन्धन लामो समय जान्छ । गठवन्धन नरहे देशमा समस्या उत्पन्न हुने देखिन्छ ।“ देशलाई निकास दिन सधै काङ्ग्रेस अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो ।

    कार्यक्रममा सहभागी वक्ताहरुले स्व. आचार्यले नेपालको राजनीतिमा पु¥याएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो । नेपाली काङ्ग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाली काङ्ग्रेस चितवनका उपसभापति राजिब न्यौपाने, बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्य उत्तम जोशी, ट्रष्टकी नवलपरासी सुस्ता पश्चिमकी कोषाध्यक्ष रम्बा कुवँर, ट्रष्टका महासचिब पूर्ण प्रसाद गौडेल, भरतपुर महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष युद्धप्रसाद श्रेष्ठ, ट्रष्टकी बरिष्ठ उपाध्यक्ष पार्वती शाह ठकुरी लगायतले आफ्ना धारणा राख्नु भएको थियो ।

    शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.