• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

गल्फ लुब्रिकेन्टको नयाँ शोरुम आशिर्वाद अटो ट्रेडिङको सेवा अब नारायणगढबाट


  •   शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
  • नारायणगढ । नारायणगढमा गल्फ लुब्रिकेन्टको नयाँ शोरुम आशिर्वाद अटो ट्रेडिङ सञ्चालनमा आएको छ। न्युरोडमा रहेको शोरूमको शुक्रबार नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करणकुमार चौधरीले उद्घाटन गरेका हुन्।

    Advertisement

    उद्दघाटनपछि बोल्दै चौधरीले विश्व प्रसिद्ध बनेको गल्फ लुब्रिकेन्ट नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्डको रुपमा स्थापित भएको बताए। गुणस्तरको कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरु माझ निकै लोकप्रिय बनेको उनले दाबी गरे । पछिल्लो समय सरकारले ल्याएको इलेक्ट्रीक भेहिकल भन्दा ईञ्जिनबाट चल्ने गाडी बलियो र किफायती रहेको बताए । झट्ट हेर्दा इलेक्ट्रिक गाडीको चालु खर्च कम देखिएपनि इलेक्ट्रीक गाडी महंगो भएकोले सवारीधनीलाई यसतर्फ ध्यान दिन आग्रह गरे ।

    विशिष्ट अतिथि नाडाको केन्द्रिय सदस्य गोपाल भट्टराईले अटो मोबाइलको लामो इतिहासमा एकछत्र बजार ओगट्दै आएको बताए । यसले चितवनको बजारमा थप वजार विस्तार गर्ने भट्टराईले बताए ।
    उनले आर्थिक मन्दीका कारण सम्पूर्ण अटोमोबाइल्स सञ्चालकहरु विस्थापित हुन लागेको भन्दै सरकारको यसतर्फ ध्यानाकर्षण गरे ।

    स्थानीय ग्राहकको मागलाई मध्यनजर गर्दै शोरुम सञ्चालनमा ल्याइएको सञ्चालक बसन्त थापाले बताए। शोरुममा गल्फको अटोमोटिभदेखि इन्डष्ट्रियलसम्मका लुब्रिकेन्ट उपलब्ध हुने अर्का सञ्चालक सुबास कँडेलले जानकारी दिए

    शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.