• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

महानगर उपप्रमुख अधिकारी को नेतृत्वमा २९ वटै वडाको अनुगमन


  •   सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
  • चितवन ।भरतपुर महानगरपालिकाले (आज) सोमबारबाट २९ बटै वडामा मेलमिलाप सम्बन्धी स्थलगत अनुगमन कार्य शुरु गरेको छ ।
    समाजमा हुने गरेका हरेक घटनाहरुलाइ मेलमिलाप पद्धतिबाट न्यायीक निरोपण गर्नु पर्ने भएकोले उक्त स्थलगत अनुगमन कार्य शुरु गरेको भरतपुर महानगरपालिकाले जनाएको छ ।

    Advertisement

    भरतपुर महानगरका उप प्रमुख तथा न्यायीक समिति सयोजक चित्रसेन अधिकारीको नेतृत्वमा न्यायीक समितिका सदस्यहरु, कानुनी सल्लाहकार, मेलमिलाप सयोजक र कानुनी मामिला शाखाका सदस्यहरुको उपस्थितिमा आज वडा न १,२,३ र ४ मा पुगि ति वडाहरुमा भएका मेलमिलाप सम्बन्धिका कार्यहरुको बारेमा स्थलगत अनुगमन गरिएको हो ।

    अनुगमनका क्रममा आ आफ्नो वडामा रहेको जनताको घरदैलो सरकारलाई निश्पक्ष, पारदर्शी, जनतामुखी र सेवा प्रबाहमा चुस्त दुरुस्त बनाउन पनि वडा सचिबहरुलाइ उप प्रमुखले निर्देशन दिनु भयो ।

    वडाहरुबाट अब छिट्टै नै महानगरले तोकेको ढाचामा मेलमिलापकर्ताहरुको विवरण आउछ उप प्रमुखले भन्नू भयो, अब प्रत्येक वडा वडामा मेलमिलाप समिति बन्छ र वडा तहबाट हुने न्यायीक मेलमिलाप सम्बन्धि नागरिकका काम सम्पन्न हुने छन ।

    अनुगमनका क्रममा मेलमिलाप पद्धतिबाट न्यायीक निरोपण कार्यको स्थलगत अनुगमन तथा मेलमिलाप कर्ताहरुलाइ निर्देशन एव मेलमिलापकर्ताहरुको विवरण अध्याबधिक पनि गरिएको छ ।

    महानगरले सबै वडाहरुलाइ मसिर २५ गते सम्म मेलमिलापकर्ता चयन गरि महानगरको न्यायीक समितिमा ल्याउन अनुरोध गरिसकेको छ ।

    सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.