• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

प्रेमवस्ती दुग्ध उत्पादक सहकारीद्धारा असल पशुपालन अभ्यास सम्बन्धि तालिम


  •   बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित
  • भरतपुर ।प्रेमवस्ती दुग्ध उत्पादक सहकारीले असल पशुपालन अभ्यास सम्बन्धि क्षमता विकास तालिम दिएको छ । भरतपुर–७ मा रहेको यो सहकारीमा २ सय घरपरिवार आवद्ध छन् । यो सहकारीले दैनिक २ हजार लिटर दूध संकलन गर्ने गर्छ । सहकारीका अध्यक्ष केशव पण्डितले लागत घटाउदै उत्पादन वृद्धि गर्न सघाउने गरी तालिम दिइएको बताए । प्रेमवस्ती क्षेत्रमा सहकारीकै एक, निजी ३ गाइफर्महरु छन् । उनले गाईपालनमा लगानी बढ्दो क्रममा रहेकाले किसानलाई प्रोत्साहन गर्न तालिम दिइएको बताए । सहकारीको नमुना गाईफर्ममा ७० वटा दुहुना गाईहरु छन् । घरमा गाईपाल्ने ठाउँ नभएकाले समेत सहकारीको सद्स्य बनेर गाईफर्म विस्तारमा लागेका छन् । १० वर्षमा १ अर्व पुँजि संकलन गरेर १ हजार गाईभैसी पालेर दूध उत्पादनको हब बनाउने योजना अगाडी बढिरहेको छ ।

    Advertisement

    व्यवसायीक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्युरेले पशुपालनमा लागेका किसानलाई राज्यले उच्च प्राथमिकतामा राख्दै विशेष कार्यक्रमहरु ल्याउनुपर्ने बताए । दूध उत्पादनमा लागत कम गराउने उपायबारे किसान र सरकार जानकार बन्नुपर्ने बताए ।

    भरतपुर महानगरको पशु सेवा शाखा प्रमुख वरिष्ठ पशु विकास अधिकृत मेघराज ढकालले घाँसमा आधरित पशुपालनमा लाग्न सुझाव दिए । दूधमा अनुदान दिएर किसानलाई प्रोत्साहन गरिएको बताए । महानगरले प्रति १ लिटर दूध उत्पादनमा ३ रुपैयाँ अनुदान दिदै आएको छ । ढकालले पशु सेवातर्फको झण्डै साढे ७ करोड बजेटमध्ये साढे ५ करोड दुग्ध क्षेत्रमै लगानी भएको बताए । तालिममा प्रमुख ढकाल, पशु चिकित्सक सन्तोष घिमिरेले प्रशिक्षण दिएका थिए । महानगर क्षेत्रमा प्रतिव्यक्ति १ सय १६ लिटर दूध पुग्ने गरि दूध उत्पादन भएको अनुमान छ ।

    बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.