• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

ज्ञानेश्वर सामुदायिक वन भरतपुरको उत्कृष्ट गन्तव्य बन्छ : मेयर रेनु दाहाल


  •   शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ज्ञानेश्वर सामुदायिक वन क्षेत्रलाई पर्यटकीय आर्कषणको केन्द्र निर्माण गर्ने बताउनुभएको छ । शुक्रबार ज्ञानेश्व सामुदायिक उपभोक्ता समूहको २३ औ साधारण सभालाई सम्बोधन गर्दै उहाँले जल, जमिन र वनको संगम ज्ञानेश्वलाई महानगरको मुख्य पर्यटकीय गन्तव्य बनाउन सकिने उल्लेख गर्नुभयो ।
    ‘नारायणी तटबन्धको ठूलो रकमको ठेक्का यही क्षेत्रमा पर्छ,उहाँले भन्नुभयो,‘तटबन्धनको काम पनि सुरु भइसक्यो । तटबन्धनसँगै कंक्रिट पर्खाल र बाटो बन्छ । त्यपछि पर्यटक आउने क्रम बढेर जान्छ ।’
    ज्ञानेश्वर (सानो गढी) लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन र बाह्य र आन्तरिक पर्यटकको आगमनलाई वृद्धि गर्न भरतपुर महानगरपालिकाले पहल गर्ने बताउनुभयो ।
    मेयर दाहालले ज्ञानेश्वरमा मिनी जु निर्माण गर्न संघिय सरकारसँग बजेटको माग भएपनि पछिल्लो समयमा कटौती हुन पुगेकाले जु निर्माणको काम रोकिएको उल्लेख गर्नुभयो । अर्को आर्थिक वर्षमा जसरी पनि बजेट ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    उहाँले ५ वर्ष ज्ञानेश्वर सामुदायिक क्षेत्रमा भौतिक पूर्वाधार विकासमा भरतपुर महानगरपालिकाले करिब १ करोड बढी बजेट विनियोजन गरेको स्मरण गर्नुभयो । ज्ञानेश्व क्षेत्रमा मानव र वनजन्तुको द्धन्द्ध न्युनिकरणको लागि मेसजाली फाउण्डेशनको लागि रु ३५ लाख विनियोजन भई अब केही समयभित्रै टेण्डर प्रकृया अगाडि बढाइने जानकारी दिनुभयो ।

    Advertisement

    ज्ञानेश्वर वन क्षेत्र भरतपुरको ७ मुख्य पर्यटकीय क्षेत्र मध्ये एक गन्तव्य हो । ज्ञानेश्वर क्षेत्रलाई सानो गढीका रुपमा पनि चिनिन्छ । भरतपुरको मुख्य बजार क्षेत्रबाट कम दुरीमा पर्ने भएकाले यहाँ वनभोज तथा अन्य पर्यटकीय गतिविधिका लागि मानिसहरु यहाँ जाने गर्दछन् । रासस

    शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.