• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

‘हेल्लो बासमती’ चामल अब नेपाली बजारमा


  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित
  • गैडाकोट । भारतको उत्कृष्ट उत्पादन ‘हेल्लो बासमती’ ब्राण्डको चामल नेपालमा बिक्री बितरण गर्न शुरु भएको छ ।
    भरतपुर महानगरपालिका वडा नम्बर ८ स्थित गोन्द्राङमा रहेको मास्टर सेफ फुड इन्डष्ट्रीज प्रा.लि.ले नेपालमा बासमती चामलको आफ्नो मुख्य ब्राण्ड ‘हेलो बासमती’ लाई बजार प्रवेश गराएको हो । मंगलबार गैँडाकोटको नारायणी रिसोर्टमा एक कार्यक्रमका बीच हेलो बासमती चामलको बजार प्रवेश (लन्च) गरिएको हो ।

    Advertisement

    बासमती चामल भारतको शिव कृति एग्रो प्रालिको सहकार्यमा नेपाली बजारमा ल्याइएको हो । कार्यक्रममा बोल्दै मास्टर्स सेफ फुड प्रा.लि.का अध्यक्ष प्रभाकर पण्डितले सर्वशुलभ मूल्यमा शुद्ध बासमती चामल प्रदान गर्ने उद्देश्यले हेलो ब्राण्डको बासमती चामल बजारमा ल्याईएको बताए । उनले उपभोक्ताको स्वास्थ्यलाई नै प्रमुख ध्यानमा राखेर शुद्ध र स्तरीय चामल नेपाली बजारमा ल्याएको बताए । शिवकृती एग्रोको चामल बजारको चामल हाल उपलब्ध अन्य चामल भन्दा गुणस्तरीय र शर्वशुलभ मूल्य रहेको कम्पनीको दावी छ ।

    उक्त अवसरमा बोल्दै शिवकृतिका निर्देशक रञ्जितसिंह राघवले नेपालका टप ब्राण्डका बासमती चामलमा ६० प्रतिशत पनि बासमती चामल नपाइने र बासमती चामलमा अन्य चामल मिसाइने गरेको दाबी गरे । हेलो बासमतीमा ९० प्रतिशत बासमती चामल नै रहेको उनले बताए ।

    मास्टर्स सेफ फुडले नै हेलो ब्राण्डको काजु, चिउरा, किसमिसलगायतका अन्य उत्पादन समेत बजारमा ल्याएको छ । चितवनका पाँच जना ब्यवसायी मिलेर मास्टर्स सेफ फुड सञ्चालन गरेका हुन् ।

    बुधबार, पुष २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.