• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

एएचएफ चितवनको आयोजनामा मनाईयो अन्तरराष्ट्रिय कण्डम दिवस


  •   सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
  • चितवन । हरेक बर्ष फेब्रअरी १३ मा सधै फेसनमा भन्ने मुल नाराका साथ मनाईदै आएको अन्तरराष्ट्रिय कण्डम दिवस चितवनमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । एएचएफ चितवनको आयोजनामा नारायणी नदी किनारमा सांस्कृतिक कार्यक्रम सहित कण्डम दिवस मनाईएको थियो । जोखिमको संभावना भएका नागरिकलाई लक्षित गरी यस बर्ष नारायणी नदी किनारमा कण्डम दिवस मनाईएको हो ।

    Advertisement

    एएचएफ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत कृष्णहरी सापकोटाले एचआईभी एड्सको न्यूनिकरण र नागरिकलाई सचेतना दिने उद्धेश्यसहित कण्डम दिवस मनाईएको जानकारी दिनु भयो । ‘अघिल्ला बर्ष हामीले बसपार्क र अन्य जोखिम क्षेत्र हेरेर कण्डम दिवस मनाएका थियौं, उहांँले भन्नु भयो, अहिले नारायणी नदी किनार रोजेका हौं ।’

    नारायणी नदी किनारमा विभिन्न वर्ग जात, समुह र सबैतिरको केन्द्र भएकोले यहांँ कार्यक्रम गरिएको उहांँले जानकारी दिनुभयो । उहांँका अनुसार त्यस्ता वर्गलाई आकर्षण गर्न र सचेतना जगाउन सांँस्कृतिक कार्यक्रम, निःशुल्क कण्डम वितरण र एचआईभी परीक्षण गरिएको थियो ।
    सो अवसरमा १ हजार सातसय कण्डम वितरण र २० जनाको निःशुल्क एचआईभी परीक्षण गरिएको उहांँले बताउनु भयो ।

    एचआइभी परीक्षणमा कसैको पनि पोजेटिभ नतिजा नदेखिएको उहांँको भनाई छ । ‘पछिल्लो समय समाजमा यौन सचेतना आएको पाएका छौं । अहिले एकजनामा पनि पोजेटिभ केस नआउनु सकारात्मक पक्ष हो ।’ उहांँले भन्नुभयो । कार्यक्रममा यातायात मजदुर, होटल तथा रेष्टुरेण्ट मजदुर , युवायुवती लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । एआरटी सेन्टरले यसअघिपनि एचआईभी सम्बन्धी सचेतना र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ ।

    सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.