• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

रगत अभाव कम गर्न भरतपुरमा रक्तदान


  •   शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
  • भरतपुर÷चितवन जिम हाउस र उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
    चितवन फिजिकल फिटनेश (चितवन जिम हाउस)का प्रबन्ध निर्देशक प्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा प्रदेश सभा सदस्य चितवनका उत्तम जोशी प्रमुख अतिथि रहनुभएको थियो ।
    सो अवसरमा बोल्दै प्रमुख अतिथि जोशीले जीम हाउस र उज्यालो मिडियाले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरी रक्तदाताहरुलाई पुण्य काम गर्ने अवसर प्रदान गरेको बताउनु भयो । कार्यक्रमले चितवनमा हुने रगतको अभावलाई केही कम गर्न महत्वपूर्ण भूमिका खेलेको उहांँले बताउनुभयो ।

    Advertisement

    कार्यक्रमका संयोजक, उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक एवम् चितवन जिमका प्रमुख सल्लाहकार राकेशमान श्रेष्ठले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । रक्तदान कार्यक्रममा प्रमुख अतिथिले कार्यक्रमका सभापतिलाई ब्लड ब्याग वितरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
    रक्तदान कार्यक्रमको अवसरमा सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

    कार्यक्रममा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवि पौडेल, रोटरी क्लव अफ नारायणी मिट टाउनका प्रथम उपाध्यक्ष भुपेन्द्र श्रेष्ठ, बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटा, उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङका अध्यक्ष राजु भट्ट, नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रकी प्राविधिक सिजन लामिछाने लगायत उज्यालो मिडियाका निर्देशकहरु हरि बहादुर भुजेल, राजकुमार श्रेष्ठ, चितवन जिम हाउसका सल्लाहकारहरु, प्रबन्धक , कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

    चितवन जिम हाउसकी अनु गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन फिजिकल फिटनेश (चितवन जिम हाउस)का प्रबन्ध निर्देशक प्रकाश गुरुङले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.