• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

विभिन्न सामाजिक कार्य गरी चितवनमा मनाईयो अन्र्तराष्ट्रिय राउण्ड टेबल दिवस (तस्वीरहरु)


  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
  • चितवन । चितवनमा विभिन्न सामाजिक कार्यगरी अन्र्तराष्ट्रिय राउण्ड टेबल दिवस मनाईएको छ ।
    सामाजिक संस्था नारायणगढ राउण्ड टेबल–१४ र चितवन राउण्ड टेबल–३१ को संयुक्त प्रयासमा अन्र्तराष्ट्रिय राउण्ड टेबल दिवस मनाईएको हो । हरेक बर्ष मार्च १४ मा मनाईदै आएको उक्त दिवसको पहिलो दिन रक्तदान को आयोजना गरि मनाईएको छ । ओम अस्पताल भरतपुर, र प्रेसिडेन्सी कलेज परिषरमा रक्तदानको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा १२५ जनाले रक्तदान गरेको नारायणगढ राउण्ड टेबलका अध्यक्ष विवेक चाचनले जानकारी दिनु भयो ।

    Advertisement

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनका अस्पतालमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको उहांँले बताउनु भयो । यसै गरी सोमबार राउण्ड टेबलले देवघाटको श्री रामजानकी गार्गी कन्या गुरुकुलम स्कुललाई दुईवटा कम्युटर हस्तान्तरण गरेको छ । संस्थाले सोही दिन स्कुल परिषरमा २० वटा सुपारीको बृक्षारोपण गरेको थियो । साथै रोटरी करुणालय बृद्धाआश्रममा एक छाक खाना र फलफूल वितरण गरिएको अध्यक्ष चाचनले जानकारी दिनुभयो ।

    अघिल्लो सातामात्र संस्थाले उद्योग वाणिज्य संघ चितवनको सहकार्यमा संघको सभाहलमा चितवनका व्यवसायीहरुलाई प्रोस्टेट क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिसकेको छ । कार्यक्रममा डा.आदित्य जलानले सचेतना दिनुभएको थियो । आगामी दिनमा पनि संस्थाले सामाजिक कार्यलाई निरन्तरता दिंँदै जाने चाचनको भनाई छ । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष, सदस्यहरु लगायतको टोली सक्रिय रहेको थियो ।

    बिशेषगरी ‘फ्रिडम थ्रु एजुकेशन’ को नारा लिएर अंँग्रेजी बर्ष १९९९ देखि नेपालमा सेवा शुरु गरेकोे राउण्ड टेबलले नेपालमा मात्रै ६५ वटा सामुदायिक भवन निर्माण गरिसकेको छ । जहांँ ३६५ वटा कक्षा कोठा सञ्चालनमा छन ।

    मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.