• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट विप्लव काफ्ले पुरस्कृत


  •   शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित
  • भरतपुर । चितवनका सक्रिय पत्रकार विप्लव काफ्ले काठमाडौंमा पुरस्कृत भएका छन्। काफ्लेले रिपोर्टर्स् क्लब नेपालको रजत महोत्सवको अवसरमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ प्राप्त गरेका हुन्। उनी नगद १५ हजार राशिसहित पुरस्कृत भएका हुन्।
    यसबाहेक थुप्रै सम्मान पाइसकेका पत्रकार काफ्लेले उद्योग वाणिज्य संघ चितवनले प्रदान गरेको ५१ हजार राशिसहितको ‘उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार’समेत प्राप्त गरिसकेका छन्।

    Advertisement

    रेडियोबाट सञ्चार यात्रा थालेका काफ्ले चितवनमा रहेर करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन्। वि.सं.२०६५ सालमा रेडियो त्रिवेणी एफएमबाट पत्रकारिता सुरू गरेका काफ्लेसँग कायाकैरन दैनिकमा समाचार सम्पादक, अभियान टेलिभिजन र कालिका एफएममा समाचार प्रमुख भएर काम गरेको अनुभवसमेत प्राप्त गरिसकेका छन्।

    चितवनकै स्थानीय टेलिभिजन क्रिष्टल टेलिभिजन र युनिक च्यानलमा समेत काम गरेका काफ्लेले चितवन सम्वाददाताको रूपमा सगरमाथा टेलिभिजन र नेपाल प्रेस डटकममा काम गरिसकेका छन्। हाल चितवनबाटै कारोबार दैनिकमा संवाददाता र कपुरबोट डटकममा कार्यकारी सम्पादकको भूमिकामा रहेर काम गरिरहेका छन्।

    नेपाल पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्यसमेत रहेका काफ्ले प्रेस युनियन चितवनका कोषाध्यक्षसमेत हुन्।

    शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.