• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

गौतमबुद्ध रंगशाला नमुना मैदानमा अन्डर १६ क्रिकेट छनौट प्रतियोगिता हुंँदै


  •   आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
  • चितवन । वाग्मती प्रदेश क्रिकेट संघ र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा चितवनमा भरतपुर मेयरकप वाग्मती प्रदेश अन्डर १६ क्रिकेट छनौट प्रतियोगिता हुने भएको छ ।
    निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा प्रतियोगिता यही बैशाख ४ गते (भोलि) देखि बैशाख ७ गतेसम्म संचालन हुने भएको हो । प्रतियोगितामा नेपाल क्रिकेट संघले मान्यता दिएका ६ जिल्ला टिमको सहभागीता रहने आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो ।
    काठमाडौं, भक्तपुर र मकवानपुर समुह ‘ए’मा छन् भने ललितपुर, चितवन र नुवाकोट समुह ‘बी मा छन् । प्रतियोगिता लिगका आधारमा खेलाइनेछ । दुई समुहबीचका समुह बिजेता टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
    विधागततर्फ म्यान अफ द सिरिज, म्यान अफ म्याच, बेष्ट ब्याटर र बेष्ट बलरलाई गिफ्ट ह्याम्परको व्यवस्था गरिएको वाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले बताउनुभयो । म्यान अफ म्याचको उपहार सौजन्य मन्च टाइम क्याफेले गर्नेछ । यस प्रतियोगितामा सहभागी खेलाडीमध्येबाट नै वाग्मती प्रदेशको अन्डर १६ को टोली तयार गरिनेछ ।

    Advertisement

    प्रतियोगिता सम्पन्न गर्न अनुमानित कुल ८ लाख खर्च हुने चितवन जिल्ला क्रिकेट संघका सचिव उमेश पियाले बताए । जिल्लामा क्रिकेट गतिविधि कम हुँदै गएकाले पनि यस किसिमको प्रतियोगिताले क्रिकेट क्षेत्रको प्रर्वद्धन हुने उनको भनाई छ । उद्घाटन खेलमा भोलि काठमाडौं र भक्तपुर बिहान ८ बजे आमनेसामने हुनेछन् । प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले गर्ने आयोजकले जनाएको छ ।

    आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.