• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

परिस्नाको ‘द भ्वाइस किड्स’ जित्ने धोको


  •   शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित
  • काठमाडौँ, सुनसरीको इटहरी स्थायी घर भइ हाल ललितपुरको पाटन बस्दै आएकी बाल गायिका परिस्ना वास्तोला साङ्गीतिक क्षेत्रकी त्रिवेणी बनेर उभिएकी छन् । सानै उमेरमा नृत्य, गायन र मोडलिङलाई एक साथ अघि बढाउँदै आएकी परिस्ना कोरियामा सञ्चालित ‘के पप आइडल’ बन्ने धोको बोक्नुभएको छ ।

    Advertisement

    कक्षा सातमा पढ्ने ११ वर्षकी बाल गायिका परिस्ना अहिले हिमालयन टेलिभिजनको रियालिटी शो ‘द भ्वाइस किड्स’ नेपालमा प्रतिष्पर्धी हुनुहुन्छ । उहाँले उक्त ‘शो’को ‘व्ल्याइन्ड र व्याटल राउण्ड’ जितेर टप २४ भित्रमा हुनुहुन्छ । अब भने आजबाट भोटिङ राउण्ड शुरु हुने भएकाले उहाँले अहिले भोटिङका लागि आम दर्शकहरुमाझ अनुरोध गर्ने अभियानमा लाग्नुभएको छ । जसको भोट बढी आउँछ अब उही नै अघि बढ्ने भएकाले पनि उहाँको जीत दर्शकको हातमा हुनेछ ।

    परिस्ना वास्तोला जिताउ अभियानद्धारा आज काठमाडौँमा भएको पत्रकार भेटघाटका क्रममा परिस्नाले भन्नुभयो, “म गीत सङ्गीतबाट भविश्यमा नेपालको नाम राख्ने इच्छा छ, त्यसैले मलाई भोट गरी सहयोग गर्नुहुन सबैमा अनुरोध गर्छु, त्यसका लागि खल्ती ‘एप’मार्फत टिम सुशान्त केसी भित्र गएर मलाइ भोट गर्न सक्नुहुन्छ ।

    उहाँ शुरुमा नृत्य र मोडलिङ गर्दै आउनुभएको थियो । त्यसमा विभिन्न प्रतिष्पर्धामा जितसमेत हासिल गरिसक्नुभएको छ । अहिले गीतमासमेत शोख बढ्दै गएकाले उनको इच्छा अनुसार ‘द भ्वाइस किड्स’मा सहभागी भएर कला प्रस्तुत गर्न सफल भएको बुबा निर्मला वास्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो, “उनको आफ्नै क्षमताले यहाँसम्म आइन्, अब आम दर्शकको सहयोगको खाँचो छ, भोट दिएर सहयोग गर्नुहुन अनुरोध छ ।’

    शुक्रबारको पत्रकार भेटघाटका क्रममा कोरियोग्राफर दिक्पाल कार्की र सामाजिक अभियानकर्मी तेजराज भूजेलले कला र गलाकी धनी साङ्गीतिक क्षेत्रकी त्रिवेणी परिस्नाको गीत सङ्गीतको भविश्य उज्ज्वल रहेको र अहिले भने आम–दर्शकको खाँचो रहेको बताउनुभयो । कार्कीले परिस्नामा गीतका साथै होष्ट गर्ने क्षमता, नृत्य र क्याटवाकसहितको मोडलिङको राम्रो ज्ञान रहेको बताउनुभयो ।

    उहाँले तीन वटा भिडियोमा मोडलिङ समेत गरिसक्नुभएको छ । बुबा निर्मलले परिस्नाले आफ्नै विद्यालयबाट स्टार स्टुडेन्ट अवार्डसमेत प्राप्त गरिसकेको बताउनुभयो ।

    शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.