• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर


  •   शुक्रबार, कार्तिक २२, २०८२ मा प्रकाशित
  • चितवन । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मालपोत कार्यालय भरतपुरलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । आगजनीबाट मालपोत कार्यालय ध्वस्त भएको थियो । सेवा प्रवाह थप सहज होस् भन्ने उद्धेश्यले रिलायबल नेपाल लाइफले दुई थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेको हो ।

    Advertisement

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका रिजनल म्यानेजर राजेन्द्र पौडेलले सेवा प्रवाहमा धेरै नै असहजता भएको महसुस गरेपछि मालपोतलाई कम्प्युटर र प्रिन्टर सहयोग गरिएको बताए । ‘कम्पनीले नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने हुन्छ । हामीले सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम सकिसकेको अवस्थामा पनि अन्य स्रोतबाट तानेर करिब दुई लाख बराबरको कम्प्युटर र प्रिन्टर सहयोग गरेका हौँ ।’
    मालपोत कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद गौतमले रिलायबल नेपालले दिएको कम्प्युटर र प्रिन्टरले सेवा प्रवाह अझ सहज हुने बताए । ‘हाम्रो लागि यी सामान अहिले एकदमै महत्वपूर्ण छ । हाम्रो कामलाई अझ सहज बनाउँछ भन्ने विश्वास लिएको छु’, उनले भने ।

    जेनजी आन्दोलनका नाममा जनताकै सम्पत्तिमा आगजनी गरिँदा सेवा प्रवाहमा समस्या भएको थियो । कम्प्युटर र प्रिन्टर हस्तान्तरण कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स हाकिम चोक शाखा प्रमुख राजकुमार दाहाल लगायत इक्स्योरेन्सका विभिन्न शाखाका कर्मचारीहरु सहभागी थिए ।

    शुक्रबार, कार्तिक २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.