• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

जिमखाना च्याम्पियनसिप बैशाख २८ देखि


  •   बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
  • चितवन । यही बैशाख २९ र ३० गते हुन गईरहेको अटोमोबाईल जिमखाना च्याम्पियनसिपमा २१ जना ड्राईभर बिच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबारदेखि शुरु हुने प्रतियोगिता नासा नेपाल वाग्मती संघ तथा चितवन अटोमोवाइल्स डिलर्स एसोसिएसन (काडा) को संयुक्त आयोजनामा हुन लागेको हो । चितवनकै पहिलो रोमान्चक र साहसिक खेलमा हालसम्म २१ जनाको सहभागी रहेको आयोजक संस्थाले जानकारी दिएको छ । भोलि शुक्रबार ५ बजे देखी एचबअतष्कभ तथा त्तगबषिथष्लन च्यगलम शुरु भएर शनिबार बिहान देखिनै Practise tyf Qualifying Roundका इभेन्टहरु सञ्चालन हुनेछन । भरतपुर नगरपालीकाका प्रमुख रेनुदाहालद्धारा सहभागिलाई सम्मान गरिने नासा तथा काडाका अध्यक्ष राजन पियाले जानकारी दिनुभयो । चितवनलाई साहसिक र खेल पर्यटनको मूख्य गन्तव्य बनाउने उद्धेश्यसहित भरतपुर महानगरपालिकाले सहयोग गरेको हो ।

    Advertisement

    इभेन्टमा काडा चितवनमा आबद्ध र खेलप्रेमी व्यवसायीहरुको सक्रिय सहयोग प्राप्त भएको छ । Thrill, Adventures तथा Skill को संयोजनबाट खेलिने अटो जिमखानाका कुल सहभागी २१ मध्ये १४ ड्राइभर चितवन बाहिरका र ७ ड्राइभर चितवनका रहेका छन् । सो मध्ये २ जना महिला प्रतिस्पर्धी छन । च्याम्पीयनसिपका विजेता पुरुष तथा महिलाबाट १÷१ जनाले (बेष्ट टाइमिङ्गको आधारमा ) आगामी नोभेम्बरमा चाइनिज ताइपेइमा हुने एसिया प्यासिफिक अटो जिमखाना
    च्याम्पियनसिपमा सहभागिको अवसर प्राप्त गर्नेछन्। त्यसैगरी पहिलो दोश्रो र तेश्रोले क्रमशः २७ हजार ९ हजार र ३ हजार नगद शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन ।

    जिमखानामा एक हजार सिसि माथिका सबै किसिमका गाडीलाई प्रतिस्पर्धाको लागि खुल्ला गरिएको छ । सो इभेन्टमा प्राविधिक कार्यको लागि नासा नेपालका दक्ष मार्शलहरु चितवन आउने क्रम शुरु भइसकेको पियाले बताउनु भयो । प्रतिस्पर्धी ड्राइभरहरुले भोलि ४ बजे प्रस्तावित ट्रयाकमा आइपुग्ने छन् ।

    बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.