• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुर महानगरपालिका वडा नम्बर २ को नेतृत्वमा सरसफाई


  •   सोमबार, जेठ १५, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ कार्यालयले आज सोमबार सरसफाई कार्यक्रम गरेको छ । गणतन्त्र दिबसको अबसरमा वडाले विभिन्न टोल, बजार क्षेत्रमा सरसफाई गरेको हो ।
    वडाध्यक्ष मनोज रानाभाटको नेतृत्वमा वडाका जनप्रतिनिधि, विद्यार्थी, शशस्त्र प्रहरी, नगर प्रहरी , टोल विकास संस्था, आमा समुह, रामेश्वर पुस्तकालयका सदस्य, जलदेवी सामुदायिकका प्रतिनिधि लगायत सयौंले कार्यक्रममा सहभागिता जनाएका थिए ।

    Advertisement

    सो क्रममा बोल्दै रानाभाटले गणतन्त्र दिबसलाई उल्लासमय वातावरण र रचनात्मक तरिकाले मनाउने योजनाका साथ सरसफाई अभियान गरिएको बताए । स्वस्थ वडा भए स्वस्थ महानगर हुने भन्दै उनले यसले समाजमा एकता र भाईचाराको सम्बन्ध स्थापित हुने बताए । ‘गणतन्त्र दिवसमा सरसफाई गर्दा वडामा आफ्नो घरवरिपरि सरसफाई आंँफै गर्नुपर्छ भन्ने भावनाको विकास पनि हुन्छ । यसलाई सबैले निरन्तरता दिनुहुनेछ भन्ने विश्वास पनि लिएको छु ।’ वडाअध्यक्ष रानाभाटले भने ।

    सरसफाई कार्यक्रममा चार टेक्टर फोहोर संकलन गरी व्यवस्थापन गरिएको रानाभाटले जानकारी दिए ।
    बिहान ७ बजेदेखि वडाको नमस्ते पार्कबाट शुरु भएको कार्यक्रम शान्ति टोल, उज्यालो टोल, मितेरी टोल, आंँपटारी हुंँदै क्षेत्रपुरको फलफूल बजारमा गएर समापन गरिएको थियो । वडाले पूर्वाधार विकासको साथै नमुना टोलको रुपमा विकास गर्न सक्रिय रुपमा काम गर्दै आएको छ ।

    सोमबार, जेठ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.