• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

उपप्रमुख अधिकारीको निर्देशनमा मालिका फ्रेस हाउसको ५ बोरा अस्वस्थकर मासु नष्ट


  •   सोमबार, जेठ २२, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको निर्देशनमा वडा नम्बर १० मा सञ्चालित मालिका फ्रेस हाउसमा अनुगमन गर्दा फ्रिजमा राखिएको पांँच बोरा बराबरको परिमाणमा अस्वस्थ मासु नष्ट गरिएको छ । आइतबार दिउसो महानगरको टोली र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी , उपभोक्ता हित संरक्षण मञ्च लगायतको टोलीले नष्ट गरेको हो ।

    Advertisement

    टोलीले मालिका फ्रेस हाउस बन्दसमेत गराएको छ । मालिकाको एउटै फ्रिजमा मात्र अव्यस्थित र सड्न लागेका खसीका टाउका, कुखुराको मासु, टाउको , खुट्टा , माछा र कुकुरलाई दिन राखिएको कुखुराका हड्डी एकै ठाउँमा मिसाएर राखिएको पाईएको थियो । उपभोक्ताको अधिकार र स्वास्थ्यमा गम्भिर लापरवाही गरेको भन्दै उक्त पसलको मासु नष्ट गर्नुका साथै बन्द गराईएको अधिकारीले जानकारी दिए ।
    मालिका फ्रेस हाउसका सञ्चालक दिनेश तिमिल्सिनाले खान मिल्ने र नमिल्ने मासु एउटै फ्रिजमा राखिएको स्वीकार समेत गरेको तर तिमिल्सिनालाई आवश्यक कारवाही हुने अधिकारीको भनाई छ । महानगरका पशु चिकित्सक डा. दिपेश केसीको सुझावका आधारमा खान पूर्ण रुपमा अयोग्य भएपछि मासु जफत गरिएको हो । बिक्री गर्न लागिएको उक्त मासु चैत्र महिनादेखि राखिएको पसलका कर्मचारीले बताएका थिए ।

    सबै प्रकारका मासु एउटै फ्रिजमा भद्रगोल तरिकाले राखेको भेटिएपछि मासु बरामद गरिएको महानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख ठानेश्वर सापकोटाले बताउनु भयो । ‘खान अयोग्य देखिएपछि जनप्रतिनिधिको रोहवरमा मासु र मम बरामद गरी नष्ट गरेका हौँ’ उनले भने ।
    उक्त मास ुपसलले भरतपुरमै सञ्चालित फ्रोजन मःमलाई किमा बनाएर बेच्ने गरेको पाईएको छ ।
    सो क्रममा टोलीले उक्त किङ्ग मममा गएर अनुगमन गर्दा अस्वस्थकर मम बेचेको पाईएकोले । उक्त पसलबाट समेत १ हजार प्लेट फ्रोजन मःम जफत गरी नष्ट गरिएको पशु चिकित्सक डा केसीले जानकारी दिए । मालिकाबाट मासुको किमा किनेर किङ ममले फ्रोजन मम बनाउने गरेको पाइएको छ ।

    फ्रोजन मःम सप्लाई गर्दै आएको किङ मःमले फ्रोजन ममको प्याकेटमा लेबल र अनुज्ञा पत्र समेत नलिएको उनले बताए । । गर्मी बढेसंँगै भरतपुर महानगरमा सञ्चालित जुस पसल, क्यान्टिन, होटल , रेष्टुरेण्ट, खाजा पसलमा अस्वस्थ खाद्यबस्तु बिक्री गरेको गुनासो बढेपछि उपप्रमुखको चित्रसेन अधिकारीको निर्देशनमा अनुगमनलाई तीब्रता दिईएको हो ।

    सोमबार, जेठ २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.