• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवन हिमाल डेन्टलमा निःशुल्क ओपिडी सेवा सहित २० प्रतिशत उपचारमा छुट


  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
  • चितवन । दुई दशक देखि नारायणघाटको शहिद चोकबाट आफ्नो सेवा शुरु गरेको चितवन हिमाल डेन्टल प्रालिले सेवाग्राही लाई निशुल्क ओपिडी र उपचारमा २० प्रतिशत छुट दिंँदै आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडी हालैमात्र सञ्चालनमा आएको हिमाल डेन्टल तथा लाइफलाइन हेयर ट्रान्सप्लाण्ट एण्ड स्क्रिन केयर प्रा.लिमा उक्त अफर दिईएको हो ।
    सेवाग्राहीलाई सहुलियत शुल्कमा गुणस्तरीय सेवा दिने उद्धेश्य सहित डेन्टलले उक्त अफर दिएको सञ्चालक जयराम जोशीले जानकारी दिनुभयो । ’हामीले सेवाग्राहीले सस्तो सुलभ शुल्कमा सेवापनि पाउन र हाम्रो गुणस्तरीय सेवाको अनुभव लिउन भन्ने अपेक्षा हो ।’ जोशीले भन्नुभयो ।
    उहांँका अनुसार सेवाग्राहीले शुरुवाती चरणको दांँतसम्बन्धी चेकजांँचको लागि शुल्क तिर्नुपर्दैन भने थप उपचारमा २० प्रतिशत छुट दिईनेछ । यो अफर यही जेठ मसान्त सम्म कायम गरिएकोले यसको फाईदा लिन उहांँले आग्रह गर्नुभयो ।

    Advertisement

    डेन्टलमा दांँतसम्बन्धी सम्पूर्ण उपचारको साथै हेयर ट्रान्सप्लान्ट र स्कीन केयर सम्बन्धी उपचार पनि शुरु गरिएको जोशीले जानकारी दिनुभयो ।
    पछिल्लो समय दांँत उपचारमा सचेतना बढेको भन्दै उपचार गर्ने सेवाग्राहीको संख्यामा पनि बृद्धि हुंँदै गरेको उहांँको भनाई छ । दांँतका शल्यक्रिया, दांँत भर्ने, दाँत राख्ने लगायतका उपचारका लागि नेपाली सेवाग्राही मात्र नभई विदेशी सेवाग्राहीमा पनि आउने गरेको उहांँले बताउनु भयो । ‘नेपालमा भन्दा बिदेशमा दांँतको उपचार अत्यधिक महंगो छ ‘, उहांँले भन्नुभयो , झण्डै आधा विरामी यहांँ उपचार गर्न आउंँछन ।’ विदेशीहरु उपचारको लागि नेपाल आउने गरेको र घुमेर जाने समेत उहांँले बताउनु भयो ।
    दक्ष चिकित्सक बिषेशज्ञबाट सेवा दिईरहेको यो डेन्टलले अत्यधुनिक प्रविधिबाट उपचार गर्दै आएको छ
    यहाँ निःशुल्क दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टिष्टहरुद्धारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नुपर्ने अथवा झिक्नै नपर्ने गरि फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार, दाँतमा हिरा राख्ने, दाँतको अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्स–रे सहितको सेवा उपलब्ध छन । डेन्टलमा चिकित्सक , नर्स सहित हाल १६ जना भन्दा बढी कार्यरत छन ।

    मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.