• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवन र मकवानपुरका ४६८ घरपरिवारलाई लिटिल फ्लावरको खाद्यान्न


  •   मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
  • चितवन । चितवनको माडी वडा नम्बर ९ स्थित बांँदरझुला र मकवानपुरको राक्सीराङ्ग गाउंँपालिका वडा नम्बर ७का चेपाङ्ग तथा विपन्नका ४६८ घरधुरीले खाद्यान्न तथा पोषण सामाग्री पाएका छन । ग्रैहसरकारी संस्था शान्ति मेड नेपालको आर्थिक सहयोग र लिटिल फ्लावर सोसाईटीको समन्वयमा आईतबार र मंगलबार गरी खाद्यान्न तथा पोषण सामाग्री वितरण गरिएको हो ।

    Advertisement

    संस्थाको नियमित तालिका अनुसार सिमान्तकृत तथा विपन्न समुदायको दैनिक जीवन सहज होस भन्ने हेतुले खाद्यान्न तथा पोषण सामाग्री वितरण गरिएको सोसाईटीका निर्देशक फादर विविन सि ले जानकारी दिए ।

    उनका अनुसार सो वडामा रहेका हरेका घरधुरीलाईलाई एक बोरा चामल २ किलो दाल वितरण गर्नुका साथै चेपांग समुदायका बालबालिकाहरुलाई फलफूल, अण्डा, विस्कुट, चकलेट लगायतका पोषण तथा खाजा वितरण गरिएको थियो । आईतबार बांँदरझुलाका २२० घरधुरी र मंगलबार राक्सीराङ्गका २४८ घरधुरीलार्ई उक्त सामाग्री वितरण गरिएको हो ।

    वितरण कार्यक्रममा फादर सिरिल ज्याकब, गिजो गर्ग, सिबी एम, फादर रोवी क्यु,सोसाईटीका सचिव गोविन्द पौडेल लगायत सहभागी थिए । माडी वडा नम्बर ९ का अध्यक्ष घनश्याम दवाडी र राक्सीराङ्ग वडा नम्बर ७ का अध्यक्ष राम बहादुर प्रजाको संंयोजनमा उक्त सामाग्री वितरण गरिएको हो ।

    संस्थाले कोरोनाकालमा मात्रै चितवन, नवलपरासी र मकवानपुरमा गरी एक करोड बराबरको खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको निर्देशक विविनले जानकारी दिए ।

    मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.