• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवनका सुनचांँदी व्यवसायीले देखाए चलचित्र नम्बरी सुनको बिशेष शो


  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
  • चितवन । नेपाली कथानक चलचित्र नम्बरी सुनको आइतबार साँझ चितवन स्थित जलमा हलमा विशेष प्रदर्शन गरिएको छ । विश्वकर्मा सेवा समिति चितवन र सुनचाँदी व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा भएको उक्त चलचित्र देखाईएको हो । सुनचांँदीका गरगहनाको ईतिहास, महत्व र कालीगढको कथामा आधारित उक्त चलचित्रमा मुख्य भूमिकामा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, नारायण खातीको अभिनय छ ।

    Advertisement

    यस्तै चलचित्रमा किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, आशा भारती, अनिता गिरी लगायतले अभिनय गरेका छन । २ घण्टा लामो उक्त चलचित्रमा २ करोड लगानीमा सम्पन्न भएको निर्माता खातीले जानकारी दिनुभयो ।

    सामाजिक कार्यका लागि देशका मुख्य शहरहरुमा बिशेष शो राखिएको उहांँले जानकारी दिनुभयो । चलचित्र भदौमा देशभर रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।

    चलचित्रको राम्रो बजार र सुनचांँदी व्यवसायीको कथामा आधारित रहेकोले यो चलचित्र विशेष शो नारायणगढमा राखिएको सुनचांँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले जानकारी दिनुभयो । जलमा क्यूएफएक्समा देखाईएको उक्त शोमा पांँचसय भन्दा बढी रहेको रामुदामुले बताउनु भयो ।

    सो अवसरमा वरिष्ठ कलाकार राजाराम पौडेल सहित चलचित्रका अन्य कलाकारलाई सुनचांँदी व्यवसायी संघ, चितवनका उपाध्यक्ष एवं बिशेष शोका संयोजक उत्सव खातीले जानकारी दिनुभयो ।
    बिशेष शोबाट संकलन भएको केही रकमलाई सामाजिक कार्यमा लगाईने खातीको भनाई छ ।
    कार्यक्रममा व्यवसायीहरु निलेनमान शाक्य, विकास वर्मा, राजु वराली, रविन्द्र पन्थी, तारा रसाईली, रुपा वराली, रितु सेन्चुरी, शान्ता थापा विक, ज्ञानेन्द्र वराली, विनोद विक, रवि वराली लगायतले प्रर्दशनमा सहजीकरण गर्नुभएको थियो

    राजु गिरीको निर्देशन र सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण भएको सिनेमामा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहेको छ । ‘नम्बरी सुन’ मा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछाने नृत्य निर्देशन रहेको छ । दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन रहेको फिल्मको मुख्य सहायक निर्देशन जीवन गौतम रहेका छ्न् । सिनेमा लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिएको निर्माण टीमले जानकारी दिएको छ । ।

    सोमबार, असार २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.